भैरहवा । रुपन्देही प्रहरीले बालुवा चोरी निकासी गरी ओसारपसार गरिरहेको अवस्थामा ३ वटा सवारी साधन नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय मातहतको अस्थायी प्रहरी पोष्ट रमवापुरबाट आज ड्युटीमा खटिएको प्रहरी टोलीले मायादेवी गाउँपालिका वडा नं. ५ लुकठहवाबाट ती सवारी साधन नियन्त्रणमा लिएको हो । प्रहरीले लु २ त ५७२९नम्बर, लु ४ त ३३३३ नम्बर […]