Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ धर्म/सस्कृति ≫ नागरिक समाजमा ईमानदारिता र जिम्मेवारीता अपरिहार्य
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

नागरिक समाजमा ईमानदारिता र जिम्मेवारीता अपरिहार्य

संसारपोस्ट संवाददाता · २८ पुष २०७६ · 0
नागरिक समाजमा ईमानदारिता र जिम्मेवारीता अपरिहार्य
60
SHARES
ShareTweet


बुटवल २८ पुस
राष्टिृय एकता दिवसको उपलक्ष्यमा रुपन्देही नागरिक समाजले आफना सदस्यहरुलाई प्रशिक्षण प्रदान गरेको छ । समाजले गर्नु पर्ने काम ,कर्तव्य र अधिकारका वारेमा प्रशिक्षण प्रदान गरिएको बताईएको छ ।
नागरिक समाजमा लाग्नेहरुले ईमानदारिता, जिम्मेवारीवोध,उत्तप्रेरणा, प्रतिवद्धता, उदारपना, क्रियटिभनेस, फिडव्याक,संचारमैत्रीपना लगायतका विषयमा जानकारी लिएको हुनु पर्ने र सोही विषयलाई आत्मसाथ गरि काम गर्नु पर्नेमा प्रशिक्षणका दौरानमा समाजका प्रमुख सल्लाहकार डा. ज्ञानदेव हटुवालले बताउनु भयो ।
उहाँले नेतृत्व गर्ने व्यक्तिले समाजलाई सहिमार्गमा डोराउनका लागि पहिला आफुमा ईमानदारिता र जिम्मेवारीता जरुरी रहेको औल्याउनु भयो ।
सोही समारोहमा रुपन्देही नागरिक समाजका अध्यक्ष क्या. रेशम केसीले नैतिक पतन भएका र फौजदारी अभियोग लागेकाहरुले नागरिक समाजको सदस्यता पाउन नसक्ने र दिन पनि नमिल्ने जानकारी गराउनु भयो ।
नागरिक समाजका सल्लाहकार ईश्वरी चापागाईले समाजमा लाग्नेहरुले समयको सदुपयोग गर्न र आर्थिक रुपमा समेत लोभलालचा गर्ने वानी हुन नहुने धारणा राख्नु भयो ।
तिलोत्तमा नगरपालिकाको वडानम्बर ८ करहियामा भएको प्रशिक्षण समारोहमा समाजका तिलोत्तमा नगर क्षेत्रका अध्यक्ष ईश्वरी पाण्डेको अध्क्षतामा भएको कार्यक्रममा सीता पौडेलले संचालन गर्नु भएको थियो ।
प्रशिक्षण समारोह पछि वनभोज कार्यक्रम समेत गरिएको थियो ।

≪ Previous Post

मासु व्यवसायी संघद्धारा पशु हाटबजार स्थापनाका लागि पहल गर्ने

Next Post ≫

चोरी विरुद्ध विशेष अभियान संचालन गरेको बुटवलको प्रहरीद्धारा ७२ जना चोर पक्राउ गरि मुद्दा दर्ता

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क