Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अपराध ≫ चोरी विरुद्ध विशेष अभियान संचालन गरेको बुटवलको प्रहरीद्धारा ७२ जना चोर पक्राउ गरि मुद्दा दर्ता
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

चोरी विरुद्ध विशेष अभियान संचालन गरेको बुटवलको प्रहरीद्धारा ७२ जना चोर पक्राउ गरि मुद्दा दर्ता

संसारपोस्ट संवाददाता · २८ पुष २०७६ · 0
चोरी विरुद्ध विशेष अभियान संचालन गरेको बुटवलको प्रहरीद्धारा ७२ जना चोर पक्राउ गरि मुद्दा दर्ता
150
SHARES
ShareTweet

बुटवल २८ पुस
चोरी विरुद्ध विशेष अभियान संचालन गरेको बुटवलको प्रहरीले विगत ६ महिनाको अवधीमा ७२ जना चोर पक्राउ गरि मुद्दा चलाएको छ ।
ईलाका प्रहरी कार्यालय बुटवलमा सरुवा भई आउनु भएका प्रहरी नायव उपरिक्षक भिमलाल भटृराईले आफुले यस क्षेत्रमा चोरी नियन्त्रण गर्न अभियान संचालन गरेको र ६ महिनाको अवधीमा ७२ जना विभिन्न प्रकृतिका चोर पक्राउ गरि कारवाहीका लागि मुद्दा दर्ता गरेको बताउनु भयो ।
त्यस्तै प्रहरीले विगत ४ महिनाको अवधीमा कार्यालयमा मोवाईल फोन हराएको भनी निवेदन दिएका १६ जनाको मोवाईल फेला पारी सम्बन्धीतहरुलाई बुझाई दिएको छ । प्रहरीमा परेको निवेदनका आधारमा खोजतलास गदै जादाँ विराटनगर, विरगंज ,तनहु,कपिलवस्तु ,बुटवल र सीमावती वोडर एरियावाट करिव ५ लाख मुल्य बरावरका १६ थान मोवाईल सेट फेलापारी मोवाईल धनीलाई हस्तान्त्ररण गरेको प्रनाउ भटृराईले बताउनु भयो ।
त्यस्तै यही पुस १६ गते बुटवल १२ तामनगर स्थित अर्घाखाची मनकामना मोवाईल पसलको ताला फोडी चोरी गरेका २ जनालाई पक्राउ गरी चोरी मुद्दामा अनुसंन्धान अगाडी बढाएको प्रहरीले जनाएको छ ।
प्रहरीले बुटवल३ का रमेश लम्साल, ६का शिव पोखरेल, ७ का सुस्मिता शाही,सपना सुवेदी, १० की प्रश्ना केसी, ११ का तुल बहादुर सेजवाल, आशा सुनार,शान्ति घर्ती, १३ का रमेश खत्री, सैनामैना २ की खगि कुमारी रेश्मी, तिलोत्तमा २ का खिम प्रसाद शर्मा ,७ का प्रविन कार्की, सुनवल ६ की माया पौडेल, देवदह ९ का सन्दीप शाही,र अर्घाखाँची मालारानी ३ का विशाल केसीको मोवाईल फेला पारी बुझाएको प्रनाउ भटृराईले बताउनु भयो ।

≪ Previous Post

नागरिक समाजमा ईमानदारिता र जिम्मेवारीता अपरिहार्य

Next Post ≫

तिलोत्तमामा उप–मेयर कप महिला भलिबल प्रतियोगिता सुरु, १० टिमको सहभागिता

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क