Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ धर्म/सस्कृति ≫ किराना व्यवसायीद्वारा रक्तदान
शँकरनगर सामुदायिक वनमा कृषि वन नर्संरी तथा जलवायु परिवर्तन सम्वन्धि कार्यशाला

शँकरनगर सामुदायिक वनमा कृषि वन...

अर्थ पर्यटन प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
बुटवलका संस्थागत विद्यालयमा अध्ययनरत ३४४ जना विद्यार्थीले पाउने भए निःशुल्क छात्रवृत्ति

बुटवलका संस्थागत विद्यालयमा अध्ययनरत ३४४...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
धनुषामा वडा अध्यक्ष यादवको गोली हानी हत्या

धनुषामा वडा अध्यक्ष यादवको गोली...

अपराध प्रदेश प्रदेश २ प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

किराना व्यवसायीद्वारा रक्तदान

संसारपोस्ट संवाददाता · २२ पुष २०७६ · 0
किराना व्यवसायीद्वारा रक्तदान
30
SHARES
ShareTweet


श्यामलाल पोखरेल
बुटवल २२ पुस
खुद्रा किराना व्यवसायी संघ रुपन्देहीले बुटवलमा रक्तदान गरेका छन । संघले आफ्नो सातौ अधिवेशनको पूर्वसन्ध्यामा रक्तदान कार्यक्रमको आयोजना गरेका हुन । मंगलबार भएको रक्तदान कार्यक्रममा ३५ जनाले रक्तदान गरेका छन् । संघका सचिव तथा रक्तदान कार्यक्रमका संयोजक शंकर पाण्डेले वार्षिक कार्यक्रम अन्तर्गत आयोजना गरिएको रक्तदान कार्यक्रममा संघमा आवद्व व्यवसायीले रक्तदान गरेको जानकारी गराउनुभयो । रक्तदान कार्यक्रममा बोल्दै मानव अधिकार तथा शान्ति समाजका वरिष्ठ उपसभापति गोविन्द खनालले रक्तदानले मानिसको बाँच्न पाउने अधिकार सुरक्षित गर्ने बताउनु भयो । समाजमा सबै वर्ग समूदायको अधिकार सुनिश्चत हुनुपर्ने बताउंदै किराना व्यवसायीका अधिकार सम्बोधन गर्नेगरी राज्यले नीति नियम बनाउनु पर्नेमा जोड दिनुभयो । संघका अध्यक्ष गंगाधर न्यौपानेले किराना व्यवसायीको पेशा नै सेवामुखि भएकाले मानवीय सेवाका लागि रक्तदान गरिएको बताउनु भयो । गंगाधर न्यौपानेको अध्यक्षता र महासचिव कृष्ण पाण्डेको सञ्चालनमा कार्यक्रम भएको थियो । रक्तसञ्चार सेवा केन्द्र बुटवलको प्राविधिक सहयोगमा रक्तदान गरिएको थियो ।

≪ Previous Post

बुटवल उपमहानगरमा संचालित निजी विद्यालयको वर्गिकरण संगै शुल्क निर्धारण

Next Post ≫

उद्योग संघमा राइस तथा आयल मिल समिति गठन

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क