Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ धर्म/सस्कृति ≫ लायन्स मणिमुकुन्द युथद्वारा मधुमेह र रक्तचाप शिविर
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

लायन्स मणिमुकुन्द युथद्वारा मधुमेह र रक्तचाप शिविर

संसारपोस्ट संवाददाता · २२ मंसिर २०७६ · 0
लायन्स मणिमुकुन्द युथद्वारा मधुमेह र रक्तचाप शिविर
70
SHARES
ShareTweet


बुटवल । लायन्स क्लब अफ बुटवल मणिमुकुन्द युथद्वारा निशुल्क मधुमेह र रक्तचाप शिबिर सम्पन्न भएको छ । क्लबका अध्यक्ष लक्ष्मण कुवँरको अध्यक्षता र सचिव माधब ढकालको सन्चालनमा भएको कार्यक्रममा क्लबका पुर्ब अध्यक्ष कृष्ण प्रसाद नेपाल लगायतले आफ्ना भनाई राख्दै यस प्रकारका कार्यक्रमहरु वर्ष भरि नै गर्दै जाने बताउनु भयो । शिविरमा ९ सय ८३ जनाले परीक्षण गरेका थिए । बुटवल ११ देबिनगर चौपारीमा भएको कार्यक्रममा लियो क्लब अफ बुटवल मणिमुकुन्द युथ सहयोगी संस्था रहेको थियो । लायन्स ईन्टरनेशनलको सहयोगमा डायबेटीज ग्रान्ट अन्तर्गत बर्ष भरि नै बिभिन्न क्षेत्रमा मधुमेह सम्बन्धी परिक्षण तथा जनचेतना सम्बन्धी कार्यक्रम गर्ने योजना रहेको छ ।

≪ Previous Post

पुष मसन्ता भित्रै सिद्धबाबामा सुरुङ् मार्गको लागि टेण्डर हुन्छ: मन्त्री नेम्वाङ्

Next Post ≫

जलवायु मैत्री कृषि पद्धतीमा जोड

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क