Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ धर्म/सस्कृति ≫ रोटरीद्वारा ह्वीयलचियर वितरण
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

रोटरीद्वारा ह्वीयलचियर वितरण

संसारपोस्ट संवाददाता · २१ मंसिर २०७६ · 0
रोटरीद्वारा ह्वीयलचियर वितरण
30
SHARES
ShareTweet


बुटवल, २१ मंसिर
रोटरी क्लब अफ बुटवलले प्यारालाइसिस भएर अपाङ्ग भएकी एक महिलालाई शनिवार ह्वीयल चियर वितरण गरेको छ । बुटवल उपमहानगरपालिका–१४ निवासी तिला अर्याललाई क्लब भवनमा एक कार्यक्रमको आयोजना गरि निशुल्क ह्वीयल चियर प्रदान गरेको क्लबका सचिव रोमनाथ शर्माले जानकारी दिनु भयो ।
बुटवल उपमहानगरपालिका वडा नं. १४ को सिफारिस पत्रका आधारमा क्लबले सो सामाग्री अर्याललाई दिइएको जनाइएको छ । क्लबका अध्यक्ष डिल्ली कुमार श्रेष्ठले अर्याललाई ह्वील चियर प्रदान गर्नु भएको थियो ।
यसैवीच रोटरी क्लब अफ बुटवलको नियमित बैठक शनिवार सम्पन्न भएको छ । क्लबको १२८८ औं बैठकमा क्लासिफिकेशन बक्ताका रुपमा ई. छविन्द्र भट्टराईले धारणा राख्नु भएको थियो । त्यस अवसरमा उहाँले सामाजिक कार्य थाल्नु अगाडी पारिवारिक बातावरणलाई व्यवस्थित बनाएर लाग्नु पर्ने सुझाव दिनु भएको थियो ।
क्लबका अध्यक्ष डिल्ली कुमार श्रेष्ठको अध्यक्षता, सचिव रोमनाथ शर्माको सञ्चालन तथा थानेश्वर पौडेलको स्वागतमा भएको कार्यक्रममा पोखरा रोटरी क्लब लेकसाइडका पूर्व अध्यक्ष प्रेम शर्मा, नेपाल प्रेस युनियनका केन्द्रीय उपाध्यक्ष रेमश पौडेल, मणिरत्न पाण्डे, विद्याकेशर जोशी, कृष्णप्रसाद अर्याल लगायत बोल्नु भएको थियो ।

≪ Previous Post

निर्मल लामा स्मृति प्रतिष्ठानको जागरण अभियान

Next Post ≫

नेपाल डेरी एशोसीयसने साधारण सभा: दुधको विविधि करणमा जोड

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क