Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ धर्म/सस्कृति ≫ लायन्स क्लव अफ बुटवल युथमा समिक्षा
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

लायन्स क्लव अफ बुटवल युथमा समिक्षा

संसारपोस्ट संवाददाता · १७ मंसिर २०७६ · 0
लायन्स क्लव अफ बुटवल युथमा समिक्षा
60
SHARES
ShareTweet


बुटवल, १७ मंसिर । लायन्स क्लव अफ बुटवल युथमा गत ६ महिनामा गरेको कार्यक्रमको समिक्षा गरिएको छ । क्लवको सोमबार साँझ बसेको छैठौं बंठक तथा साधारण सभामा क्लवका गतिबिधिमा समिक्षा गरिएको हो ।
क्लवका अध्यक्ष दिपककुमार श्रेष्ठको अध्यक्षतामा भएको बैठक तथा साधारण सभामा कार्यक्रमका संयोजकहरुको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । प्रतिवेदन उपर क्लवलका सदस्यहरुले समिक्षा सहित सुझाव दिईएको क्वलका सचिव बिष्णु काफ्लेले जानकारी गराउनु भयो ।
क्लवले ६ महिनाको अवधिमा असाय तथा बालबालिकालाई राहत वितरण, बुटवल ९ र ११ मा डाईवेटिट (मधुमेह रोग) सम्बन्धि स्वास्थ्य शिबिर, जनचेतामुलक ¥याली प्रदर्शन, बृक्षारोपण लगायतका सामाजिक कार्यक्रम गरिएको क्लवका संस्थापक अध्यक्ष तथा रिजन चेयर पर्सन (क्षत्रीय अध्यक्ष) जाकिर हुसैनले जानकारी गराउनु भयो ।

≪ Previous Post

आस्था सहकारीद्धारा जेष्ठ नागरिकलाईे सहयोग

Next Post ≫

प्राबिधिक शिक्षामा जोड

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क