Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ धर्म/सस्कृति ≫ बुटवलमा सामुहिक वेलविवाह
यातायात ब्यवसायी महासंघ रुपन्देहीको अध्यक्षमा श्रेष्ठ निर्वाचित

यातायात ब्यवसायी महासंघ रुपन्देहीको अध्यक्षमा...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
आयल निगमको वार्षिकोत्सवमा उत्कृष्ट ब्यवसायी र चालकलाई सम्मान

आयल निगमको वार्षिकोत्सवमा उत्कृष्ट ब्यवसायी...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
श्रीङ्गेश्वर  धाम तिलोत्तमाको नवौं साधारणसभा सम्पन्न

श्रीङ्गेश्वर  धाम तिलोत्तमाको नवौं साधारणसभा...

धर्म/सस्कृति प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

बुटवलमा सामुहिक वेलविवाह

संसारपोस्ट संवाददाता · ११ मंसिर २०७६ · 0
बुटवलमा सामुहिक वेलविवाह
30
SHARES
ShareTweet


बुटवल, ११ मंसिर । लायनेश क्लव अफ बुटवलको आयोजनामा नेवार समुदायमा सामुहिक वेल विवाह कार्यक्रम आयोजना गरिएको छ । लायनेश क्लव अफ बुटवल, लायन्स क्लव अफ बुटवल र लियो क्लव अफ बुटवलको संयुक्त आयोजनामा भएको समुहिक बेल बिवाह कार्यक्रममा ५२ जना बालिका सहभागि छन् ।
बुटवल ५ मा रहेको राधाकृष्ण अमर कृतन मन्दिरमा भएको सामुहिक वेल विवाह कार्यक्रममा आज बुधबार वेलको पुजा गर्ने तथा भोली बिहिबार कन्यादानको कार्यक्रम रहने लायनेश क्वल अफ बुटवलकी अध्यक्ष पुजन श्रेष्ठले बताउनु भयो ।
नेवार समुदायमा कन्यालाई बेलसंग विवाह गर्ने प्रचलन छ । वेलसंग बिवाह गरेपछि पछि बिवाहमा जग्या राख्नु नपर्ने र श्रीमानको निधन भएमा पनि अन्यसंस्कृतीमा जस्तो नहुने उहाँले बताउनु भयो ।
पहिले वेल विवाहकै लागि काठमाण्डौ जानुपर्ने बाध्यता थियो । यहि बाध्यता अन्त्य गर्नकालागि लायनेश क्वल अफ बुटवलले ३२ वर्ष पहिलेदेखि बुटवलमा सामुहिक वेल विवाह सुरु गरेको थियो । ‘नेवार समुदायमा कन्या रजश्वला नहुँदै सुवर्ण कुमार (बेल)को विवाह गरेमा विवाह पछि श्रीमानको मृत्युमा पनि दोश नलाग्ने विश्वास गरिन्छ ।’ लायन्स क्लवका पूर्व डिष्ट्रिक्ट गभर्नर महेन्द्रनारायण श्रेष्ठले भन्नुभयो ।
सेवाकालागि स्थापित लायनेश क्लवले पहिलो पटक बुटवलमा बेल विवाहको सुरुवात गरेपछि अहिले सामुहिक वेलबिवाहको परम्परा स्थापित भएको छ भने क्लवले समेत प्रत्येक वर्ष सामुहिक बेल विवाह कार्यक्रम गर्दै आएको क्लवकी पूर्व अध्यक्ष तथा वेलविवाह कार्यक्रमकी संयोजक शर्मीला जोशीले बताउनु भयो ।

≪ Previous Post

अर्घाखाँचीमा बस दुर्घटना ७ महिला सहित १८ जनाको मृत्यु,

Next Post ≫

लायन्स क्लव अफ बुटवल युथले गर्यो मधुमेहको परिक्षण

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क