Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अपराध ≫ अर्घाखाँचीमा बस दुर्घटना ७ महिला सहित १८ जनाको मृत्यु,
निवर्तमान प्रधानमन्त्री ओली र लेखकसहित ५ जनालाई बिदेश जान रोक,उपत्यका छाड्न आयोगको अनुमति लिनुपर्ने

निवर्तमान प्रधानमन्त्री ओली र लेखकसहित...

प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार राजनीति · 1 hour ago
पाल्पाको तानसेन–तम्घास सडक खण्डमा भ्यान दुर्घटना हुँदा १४ जना घाइते

पाल्पाको तानसेन–तम्घास सडक खण्डमा भ्यान...

प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
दशैं बिदामा पनि बुटवल हस्पिटल प्रा. लि. ले सेवा दिने

दशैं बिदामा पनि बुटवल हस्पिटल...

प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago

अर्घाखाँचीमा बस दुर्घटना ७ महिला सहित १८ जनाको मृत्यु,

संसारपोस्ट संवाददाता · ११ मंसिर २०७६ · 0
अर्घाखाँचीमा बस दुर्घटना ७ महिला सहित १८ जनाको मृत्यु,
90
SHARES
ShareTweet

बुटवल, ११ मंसिर
अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–६ नरपानीमा सन्धीखर्कबाट बुटवलका लागि छुटेको लु २ ख २१४८ नम्बरको बस दुर्घटना हुदाँ १८ जनाको मृत्यु भएको छ ।
दुर्घटनामा परि यो समाचार तयार गर्दासम्म १८ जनाको मृत्यु र एक दर्जन बढी घाइते भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायव उपरीक्षक प्रकाश बिष्टले बताउनु भयो ।
प्रहरीका अनुसार दुर्घटनामा परि ११ जना पुरुष र ७ जना महिलाको मृत्यु भएको छ । मृत्यक मध्ये १ वालक र १ वालिका रहेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परी नं. ५ बाहिनी रुपन्देहीमा कार्यरत सशस्त्र प्रहरी जवान राजकुमार महतको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार घटना स्थलमा १७ जना र १ जनाको ठाठामा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृत्यकको सनाखन हुन सकेको छैन । प्रदेश प्रहरी प्रमुख डीआईजी सुरेश विक्रम शाहका अनुसार सन्धीखर्कबाट बुटवलतर्फ आउँदै गरेको बस सडकबाट करिब चार सय मिटर तल खसेको छ ।
घाइते मध्ये दुई जनाको सन्धीखर्कमै उपचार भइरहेको छ भने अन्यलाई बुटवलतर्फ लगिएको छ । दुर्घटनास्थलमा नेपाली सेना, नेपाल प्रहरी र शसस्त्र प्रहरी तथा स्थानीयवासीले उद्धार गरेका थिए ।

≪ Previous Post

सूचना आयोगका पहिलो प्रमुख आयुक्त कसजूको निधन

Next Post ≫

बुटवलमा सामुहिक वेलविवाह

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क