Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ धर्म/सस्कृति ≫ २०७६ साल असोज २२ गते बुधबारको राशिफल
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

२०७६ साल असोज २२ गते बुधबारको राशिफल

संसारपोस्ट संवाददाता · २२ आश्विन २०७६ · 0
२०७६ साल असोज २२ गते बुधबारको राशिफल
70
SHARES
ShareTweet


मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) सुन्दर पहिरनले ब्यक्तित्वमा निखारता ल्याउनेछ । जोश जाँगर र हिम्मत बढ्नेछ । एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । रोमाञ्चक यात्रा होला ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) प्रेममा सफलता प्राप्त हुनेछ । मनमा चञ्चलता बढ्नेछ । अध्ययन अध्यापन सामान्य रहनेछ । सामाजिक दायित्व बढ्नेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) शारीरिक आलस्यता बढ्नेछ । आयआर्जनमा सुधार हुनेछ । स्वास्थ्यमा समस्या देखा पर्नेछ । व्यवसायमा आंशिक सुधार हुनेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) दाजुभाइको सहयोग प्राप्त हुनेछ । आयआर्जनमा वृद्धि हुनेछ । विद्या प्राप्ति हुनेछ । धार्मिक कार्यमा रुचि बढ्नेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) धार्मिक कार्यमा मन जानेछ । आय आर्जनमा सुधार आउनेछ । मनमा उत्साह बढ्नेछ । राजनीतिक कार्यमा अवरोध देखापर्नेछ ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) धार्मिक कार्यमा खर्च बढ्नेछ । पारिवारिक सद्भाव बढ्नेछ । काममा साथीभाईको सहयोग मिल्नेछ । लेनदेनमा विवाद बढ्नेछ ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) धार्मिक काममा रुची बढ्नेछ । शारीरिक परि श्रम बढ्नेछ । धन प्राप्ति हुनेछ । स्वास्थ्यमा खर्च बढ्नेछ । आमाबुवाको सहयोग प्राप्त हुनेछ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) व्यापार ब्यबसायमा रुचि बढ्नेछ । साझेदारी कार्यमा विवाद उत्पन्न हुनेछ । यात्रा शुभ रहनेछ । जग्गा जमिनको काममा फाइदा मिल्नेछ ।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) काम गर्ने जोश, जाँगर र आत्मबल बढ्नेछ । वैदेशिक यात्रामा सफलता मिल्नेछ । सामाजिक कार्यको सुरुवात हुनेछ ।
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) स्वास्थ्यमा सामान्य समस्या देखिनेछ । पतिपत्नीबीच प्रेम बढ्नेछ । रोजगार प्रदान गर्न सकिनेछ । आकस्मिक धनलाभ हुनेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) अध्ययनअध्यापन सफल हुनेछ । व्यवसायमा सुधार आउनेछ । जग्गा जमिनको कारोबारबाट नोक्सानी बेहोर्नुपर्नेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) सामाजिक मानसम्मान र प्रतिष्ठा बढ्नेछ । व्यापारमा सुधार आउनेछ । आय आर्जन प्रभावित रहनेछन् । राजनीतिक मनमुटाव बढ्नेछ ।

≪ Previous Post

अर्घाखाँची जिप दुर्घटनामा मृत्यु हुने तीनै जनाको सनाखत

Next Post ≫

चिनियाँ राष्ट्रपति सी जिनपिङ २५ गते नेपाल आउने

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क