Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ प्रदेश ≫ अर्घाखाँची जिप दुर्घटनामा मृत्यु हुने तीनै जनाको सनाखत
शँकरनगर सामुदायिक वनमा कृषि वन नर्संरी तथा जलवायु परिवर्तन सम्वन्धि कार्यशाला

शँकरनगर सामुदायिक वनमा कृषि वन...

अर्थ पर्यटन प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
बुटवलका संस्थागत विद्यालयमा अध्ययनरत ३४४ जना विद्यार्थीले पाउने भए निःशुल्क छात्रवृत्ति

बुटवलका संस्थागत विद्यालयमा अध्ययनरत ३४४...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
धनुषामा वडा अध्यक्ष यादवको गोली हानी हत्या

धनुषामा वडा अध्यक्ष यादवको गोली...

अपराध प्रदेश प्रदेश २ प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

अर्घाखाँची जिप दुर्घटनामा मृत्यु हुने तीनै जनाको सनाखत

संसारपोस्ट संवाददाता · २१ आश्विन २०७६ · 0
अर्घाखाँची जिप दुर्घटनामा मृत्यु हुने तीनै जनाको सनाखत
80
SHARES
ShareTweet


अर्घाखाँची, २० असोज । अर्घाखाँचीको सन्धिखर्क नगरपालिका वडा नं. ६ नरपानी रातामाटामा सोमबार भएको जीप दुर्घटनामा मृत्यु भएका तीनै जनाको सनाखत भएको छ ।
दुर्घटनामा परि चालकसहित ६ जना गम्भीर घाइते र तीन जनाको मृत्यु भएको थियो । मृत्यु हुनेमा कपिलवस्तु बुद्धभूमि नगरपालिका २ का २४ बर्षिय दिलिप अधिकारी, दाङ जिल्ला लमही नगरपालिका ५ आदर्शटोल मिलनचोकका ५१ वर्षीय घनश्याम खनाल र उनकी श्रीमती ४६ वर्षीय श्याकला खनाल रहेका प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार घाइते ६ जना मध्ये ४ जनाको भैरहवा मेडिकल कलेजमा उपचार भैरहेको छ । घाइते मध्ये अर्घाखाँची भुमिकास्थान नगरपालीका १० धनचौर निवासी १९ बर्षिय सिमा रेग्मी र वहाँको १ बर्षिय छोरा आदित्य रेग्मीको जिल्ला अस्पताल सन्धिखर्कमा उपचार पछि घर फर्केका छन् ।
कपिलवस्तुको कृष्णनगरबाट अर्घाखाँचीको सन्धिखर्क तर्फ जादै गरेको लु १ ज ४३२९ नम्बरको जिप दुर्घटनामा परेको थियो । जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायव उपरीक्षक प्रकाश विष्टका अनुसार जीप सडकबाट करिब ३ सय मिटर तल खसेको थियो ।

≪ Previous Post

आज विजया दशमी, मान्यजनबाट टीका, जमरा लगाएर मनाईदै

Next Post ≫

२०७६ साल असोज २२ गते बुधबारको राशिफल

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क