Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ धर्म/सस्कृति ≫ प्यूठान रुपन्देही सम्पर्क मञ्चद्धारा ६६ युनिट रक्तदान
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

प्यूठान रुपन्देही सम्पर्क मञ्चद्धारा ६६ युनिट रक्तदान

संसारपोस्ट संवाददाता · ५ आश्विन २०७६ · 0
प्यूठान रुपन्देही सम्पर्क मञ्चद्धारा ६६ युनिट रक्तदान
70
SHARES
ShareTweet


बुटवल, ५असोज
प्यूठान रुपन्देही सम्पर्क मञ्चले ६६ युनिट रगत संकलन गरेको छ । सामाजिक क्षेत्रमा काम गर्दै आएको मञ्चले आइतबार बुटवलमा रक्तदान कार्यक्रमको आयोजना गरेको थियो ।
मञ्चले दशौं साधारण सभा र पांचौ अधिवेशनको पूर्व सन्ध्यामा रक्तदान कार्यक्रमको आयोजना गरेको मञ्चका सचिव श्यामलाल पोखरेलले जानकारी गराउनु भएको छ् ।
बुटवल स्थित रक्तसञ्चार सेवा केन्दमा आयोजित रक्तदान कार्यक्रममा बोल्दै प्रदेश सभा सांसद हरि रिजालले रक्तदान गरेर समाजमा उदारणीय काम गर्नु सामाजिक संघसस्थाहरुको दायित्व भएको बताउनु भयो । रगतको अभावमा कसैको पनि ज्यान जान नहुने र त्यसका लागि सबै क्षेत्र जागरुक हुन आवश्यक रहेको उहाँको कथन थियो ।
अर्का प्रदेश सांसद तारा जिसीले डेंगुको प्रकोप बढेको अवस्थामा रक्तदान दिएर मानिसको जीवन बचाउने काममा सरिक हुन सबैलाई आग्रह गर्नु भयो् । प्यूठान रुपन्देही सम्पर्क मञ्चका अध्यक्ष पदमबहादुर जिसीको अध्यक्षता, सचिव श्यामलाल पोखरेलको सञ्चालन र कार्यक्रम संयोजक प्रदीप जिसीको स्वागतमा कार्यक्रम भएको थियो ।
नियमित रुपमा रक्तदान कार्यक्रम गर्दै आएको मञ्चले रक्तसञ्चार सेवा केन्द्र बुटवलको प्राविधिक सहयोगमा रक्तदान गरिएको थियो ।

≪ Previous Post

कपिलवस्तुको अन्हराठमा रोटरी क्लवको प्रौढ कक्षा

Next Post ≫

सामाजिक सुरक्षा ऐनले साना तथा मझौला लगानी कर्तालाई विस्थापित गर्ने व्यवसायीको गुनासो

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क