Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ धर्म/सस्कृति ≫ आज साँझ बुटवलमा साकार लाइभ इन हुुँदै
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

आज साँझ बुटवलमा साकार लाइभ इन हुुँदै

संसारपोस्ट संवाददाता · ११ श्रावण २०७६ · 0
आज साँझ  बुटवलमा साकार लाइभ इन हुुँदै
80
SHARES
ShareTweet


बुटवल ११ साउन
आज साँझ बुुटवलमा चर्चित ¥यापर साकारको प्रस्तुुती हुँदैछ । जङ्ग प्रोडक्सन बुटवलले आयोजना गर्ने ‘साकार लाइभ इन बुुटवल’ मा युवा माझ चर्चित ¥यापरको पहिचान बनाएका सागर अधिकारीको शनिबार प्रस्तुुती रहने छ । आयोजक जङ्ग प्रोडक्शनले पत्रकार सम्मेलन गरी सो कार्यक्रम बारे जानकारी गराएको हो ।
युवाहरुको चाहना र साकारका गीतको माग भएको बताउँदै कार्यक्रमको आयोजना गरिएको प्रोडक्शनका अध्यक्ष अमित के.सी.लेउनु भयो । उहाँले साकार युवा पुस्ताका चर्चित ¥यापर भएको हुनाले बुटवलमा पनि ¥याप गीतमा रमाउने धेरै युवाहरुको चाहना अनुसार हामीले उनलाई कार्यक्रममा निम्ताएका हौं।’
उनीसँगै कार्यक्रममा पोखराको ड्रिमर्ज व्याण्डको प्रस्तुुती रहने आयोजकले बताएका छन् । कार्यक्रम शनिबार साँझ बुुटवल स्थित द कन्सेप्ट रेष्टुरेण्ट एण्ड बार कालिका नगरमा हुँदैछ । कार्यक्रमा प्रवेशका लागि १ हजार टिकट रहेको छ भने करिब ५ सय जना सहभागी हुने आयोजकले बताएका छन् । कार्यक्रममा सहभागि जनाउन इसेवा मार्फतपनि टिकट लिन सकिने रवि घिमिरेले बताउनु भयो ।
क्लबका अध्यक्ष अमित के.सी.को अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा प्लान बि का सञ्चालक रोहित घले ,आयोजक संस्थाका अभिषेक गुरुङ लगाएतले बोल्दै कार्यक्रमले बुटवलको मनोरञ्जन क्षेत्रमा टेवा पुु¥याउने बताउनु भया

≪ Previous Post

साउनमा किन माछामासु खानु हुन्न ? यस्तो छ वैज्ञानिक कारण

Next Post ≫

गुल्मी पहिरो प्रभावितलाइ सहयोग अभियानमा बुद्ध टेलिभिजन

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क