Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ प्रदेश ५ ≫ गुल्मी पहिरो प्रभावितलाइ सहयोग अभियानमा बुद्ध टेलिभिजन
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

गुल्मी पहिरो प्रभावितलाइ सहयोग अभियानमा बुद्ध टेलिभिजन

संसारपोस्ट संवाददाता · ११ श्रावण २०७६ · 0
गुल्मी पहिरो प्रभावितलाइ सहयोग अभियानमा बुद्ध टेलिभिजन
70
SHARES
ShareTweet

बुटवल ११ साउन

गुल्मीको सत्यवती गाउँपालिमा गएको पहिरोबाट प्रभाबितलाइ राहत तथा पुर्नस्थापनाका लागि बुद्ध सामुदायिक टेलिभिजनले अभियान संचालन गरेको छ । टेलिभिजनले रेडियो जागरण र नागरिक आवाज अनलाइनसंगको सहकार्यमा पहिरो प्रभावितलाइ राहत तथा पुर्नस्थापनाका लागि कोष संचालनमा ल्याएको हो । शुरुवातको चरणमा टेलिभिजनका कर्मचारीले एकमुष्ट १७ हजार रकम प्रदान गरेका छन् । बुटवलको राजमार्ग चौराहामा रहेको एनआइसी एसिया बैंकमा खाता नम्बर १८९८७५०४६१७२९००१ मा रकम जम्मा गरिएको छ । सहयोग गर्न चाहनुहुने महानुभावहरुले यक्त खातामा रकम जम्मा गर्न सक्नु हुने छ ।
पहिलो दिनमै करिब १ लाख रकम सो खातामा संकलन भएको अभियानका संयोजक तथा टेलिभिजनका अध्यक्ष पृथबहादुर फौदार पृथ्वीले बताए ।
अभियानमा जोडिएर मानवीय सेवा गर्नका लागि एनआइसी एसिया बैंकमा रहेको खाता नम्बर १८९८७५०४६१७२९००१ मा रकम जम्मा गर्न सक्नुहुनेछ ।
सहयोग गर्न चाहनेले ९८५७०२६५७० पृथबहादुर फैदार ,९८५७०२८१३७ ओम ज्ञवाली,कपिल ज्ञवाली ९८५७०३३०८८,बिनोद पहाडी ९८५१०१७६७३,बिनोद परियार ९८५७०७०१६१ तथा जिन्सी सहयोग गर्न चाहनेले बुद्ध टेलिभिजनको कार्यालयमा सम्पर्क गर्न सक्नुहुनेछ ।
जिन्सी सहयोग गर्न चाहनेले बुद्ध टेलिभिजनको कार्यालयमा सम्पर्क गर्न सक्नुहुनेछ । गुल्मीको सत्यवती वडा नम्बर ३ ठूलो लुम्पेक र वडा नम्बर ४ लिम्घामा गएको पहिरोमा ज्यान गुमाउनेको संख्या १३ पुगेको छ । पहिरोका कारण ६ सय परिवार घरबारविहीन भएका छन् । उनीहरुलाई सामुदायिक विद्यालयमा राखिएको छ । पहिरो प्रभावित परिवारहरुलाई घरडाँडा, अस्लेवा, रामबारी, धर्मपुर मावि, ढुङ्गाचाल्ने, भानु प्रावि, धर्मपुर प्रावि, सरस्वती मावि लगायतका स्थानमा राखिएको छ । प्रभावित क्षेत्रमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली परिचालित छन् ।

≪ Previous Post

आज साँझ बुटवलमा साकार लाइभ इन हुुँदै

Next Post ≫

तिलोत्तमाको शँकरपुरदेखि भलवारीसम्म बृक्षारोपण

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क