तिलोत्तमा सहकारीले दियो ५१ हजार १११ बुटवल, ३० चैत । नेपाली काँग्रेस तिलोत्तमा नगर समितिले तिलोत्तमा नगरपालिकाको कोरोना भाइरस संक्रमण रोकथाम नियन्त्रण तथा उपचार कोषमा २ लाख १ हजार रुपैयाँ सहयोग गरेको छ । नेपाली काँग्रेसले कोरोना संक्रमण रोकथाम, नियन्त्रण, उपचार तथा विपतमा परेका परिवारहरूलाई राहत वितरणमा सहयोग पु¥याउने उद्देश्यले नगरपालिकाले स्थापना गरेको कोषमा रकम […]
संसारपोस्ट संवाददाता
रामकुमार श्रेष्ठ नवलपरासी, ३० चैत । कोरोना भाइरसको महामारीका कारण भएको लकडाउनबाट गरिव तथा विपन्न परिवार भोकभोकै मर्न नपरोस् भनेर वितरण गरिएको राहतमै घोटला गरिएको पाइएको छ । नवलपरासीको रामग्राम नगरपालिकामा राहत वितरण गर्दा कुहिएको चामल, म्याद नाघेको खाद्यान्न र तोकिए भन्दा कम तौल खाद्यान्न वितरण गरेर घोटला गरेपछि यसको सर्वत्र आलोचना भएको छ । […]
लकडाउनमा माछामासुका पसल खोल्न समय तोकियो तिलोत्तमा, ३० चैत । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले गहुँको न्यूनतम समर्थन मूल्य निर्धारण गरेको छ । आइतबार बसेको नगरस्तरीय कृषि सञ्जालको बैठकले गहुँको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल तीन हजार रुपैंयाँ तोकेको नगर प्रमुख एवं सञ्जाल संयोजक बासुदेव घिमिरेले जानकारी दिनुभयो । बैठकमा कृषि विज्ञ एवं अगुवा किसानहरु आमन्त्रितको रुपमा सहभागी […]
बुटवल, ३० चैत । विश्वभर फैलिएको कोरोना महामारीको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि स्थापित कोषमा विभिन्न संघसंस्थाहरुले सहयोग गरेका छन् । यसका साथै लुम्बिनी प्रादेशिक अस्पतालको विकास र स्तरोन्नतीका लागि पनि सामाजिक संघसंस्थाहरुको सञ्जाललले आर्थिक सहयोग गरेको छ । सञ्जालमा आवद्ध संघसंस्थाहरुले संस्थाको कारोवार र आर्थिक अवस्था अनुसार अस्पतालको विकास र स्तरोन्नतीका लागि आर्थिक सहयोग […]
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) मन खिन्न हुने स्थिति आउनेछ । मानसिक चिन्ता बढेको महसुस हुनेछ । दाम्पत्य जीवनमा मतभेद सिर्जना हुनसक्छ । मन कमजोरपनि रहला । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज पारिवारिक सुख एवं सहयोग मिल्नेछ । आँटेको र ताकेको कार्य पुरा होला […]
नेटको पहुंच नहुंदा बन्चित हुनुपरेको विद्यार्थीको गुनासो श्यामलाल पोखरेल बुटवल, २९ चैत । काठमाण्डौ विश्वविद्यालय अन्तर्गतका मेडिकल कलेजहरुले अनलाइन पद्वतिमा पढाई सञ्चालन गरेका छन् । संसारभर फैलिएको कोराना भाईरसका कारण सरकारले लकडाउन गरेपछि पढाई प्रभावित भएपछि मेडिकल कलेजहरुले अनलाइन पद्वतिबाट पढाई शुरु गरेका हुन् । काठमाण्डौ विश्वविद्यालय अन्तर्गत प्रदेश पांचमा सञ्चालित लुम्बिनी मेडिकल कलेज प्रभास […]
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला । स्वास्थ्यप्रति सतर्कता अपनाउन आवस्यक छ । आर्थिक कारोवारमा मन्दी आउनेछ । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज समाजमा प्रतिष्ठा कमाउने वेला छ । आफन्त र कुटुम्बको सहयोग मिल्नेछ । राजनैतिक कार्यमा पनि सफलता […]
रामकुमार श्रेष्ठ नवलपरासी, २९ चैत । पूर्वी नवलपरासीमा कोरोना संक्रमणको आशंकामा क्वारेन्टाइनमा बसेका ८२ जना मध्ये ६६ जना घर फर्किएका छन् । नवलपुरमा अहिलेसम्म ८२ जना क्वारेन्टाइनमा बसेका मध्ये ६६ जना घर फर्किएको जिल्ला स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशव चापागाईले बताउनुभयो । १६ जना क्वारेन्टाइनमा अहिले नवलपुर जिल्लामा १६ जना क्वारेन्टाइनमा रहेका छन् । चापागाईका […]
बुटवल, २८ चैत । शाइन रेसुंगा डेभलपमेन्ट बैंक लि.ले प्युठान जिल्लालाई ५० थान पर्सनल प्रोटेक्टिभ इक्युपमेन्ट (पीपीई) दिएको छ । बैंकले शुक्रबार प्युठान नगरपालिकाका प्रमुख अर्जुनकुमार कक्षपतिलाई उक्त पीपीई सेट हस्तान्तरण गरेको हो । बैंकको प्युठान बिजुवार शाखाका इन्चार्ज मेघराज पोखरेलले शुक्रबार हस्तान्तरण गरेका पीपीई सेट प्युठान नगरपालिका, प्युठान जिल्ला अस्पताल, ऐरावती, नौ बहिनी, झिमरुक, […]
बुटवल, २८ चैत । ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लि. प्रधान कार्यालय, बुटवलले नेपाल सरकार र सातवटै प्रदेश सरकारले स्थापना गरेको कोरोना भाइरस संक्रमण रोकथाम नियन्त्रण तथा उपचार कोषमा रु.२८ लाख ५० हजार सहयोग गरेको छ । विश्वमा महामारीको रूपमा फैलिरहेको नोबल कोरोना भाइरस (कोभिड–१९)को संक्रमण नेपालमा समेत देखापरेको सन्दर्भमा नेपाल सरकार र प्रदेश सरकारहरूले […]