Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ Archive By Category "धर्म/सस्कृति" (Page 3)

धर्म/सस्कृति

देशका हिमाली तथा पहाडी क्षेत्रमा आज हर्षोल्लासका साथ फागुपर्व मनाइँदै

देशका हिमाली तथा पहाडी क्षेत्रमा आज हर्षोल्लासका साथ फागुपर्व मनाइँदै

संसारपोस्ट संवाददाता · २९ फाल्गुन २०८१ · 0

काठमाडौं । देशका हिमाली तथा पहाडी क्षेत्रमा आज (बिहीबार) फागुपर्व हर्षोल्लासका साथ मनाइँदै छ । यो पर्व फाल्गुन शुक्ल पूर्णिमामा मनाइन्छ । वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व आज परम्परागत रूपमा विभिन्न रङ र लोला खेली मनाउने परम्परा छ । योपटक भने बिहीबार १० घडी ३६ पला अर्थात् बिहान […]

तिलोत्तमाको सूर्यपुरामा सञ्चालित महायज्ञमा पैँतीस लाख बढि दान संकलन

तिलोत्तमाको सूर्यपुरामा सञ्चालित महायज्ञमा पैँतीस लाख बढि दान संकलन

संसारपोस्ट संवाददाता · २९ फाल्गुन २०८१ · 0

तिलोत्तमा । तिलोत्तमा ८ सूर्यपुरा, रूपन्देहीमा सञ्चालित महायज्ञ अत्यन्त उत्कृष्ट बनिसकेको आयोजकले बताएका छन् । महायज्ञ सकिन २ दिन बाँकी रहँदा हालसम्म दशौं हजार भक्तजनले दर्शन गरिसकेका छन् भने दैनिक हजारौंको संख्यामा सहभागी भैरहेको मूल आयोजक समितिका सह सचिव रेशम पाण्डेले बताउनुभयो । यसैगरी, महायज्ञमा हालसम्म पैँतीस लाख रूपियाँ भन्दा माथि नगद मात्रै संकलन भएको […]

विन्ध्यवासिनी मन्दिरमा महायज्ञ :अपेक्षाभन्दा बढी भक्तजन र दान संकलन

विन्ध्यवासिनी मन्दिरमा महायज्ञ :अपेक्षाभन्दा बढी भक्तजन र दान संकलन

संसारपोस्ट संवाददाता · २८ फाल्गुन २०८१ · 0

तिलोत्तमा । रूपन्देहीको तिलोतमा नगरपालिका –८, सूर्यपुरा स्थित विन्ध्यवासिनी मन्दिर क्षेत्र विकास समितिले महायज्ञ सञ्चालन गरेको छ । समितिले सञ्चालन गरेको महायज्ञ विशेष बनिसकेको भन्दै आयोजकले हर्ष व्यक्त गरेका छन् । गत बिहीबार देखि शुरू भएको महायज्ञमा अपेक्षाभन्दा बढी भक्तजन र दान समेत संकलन भएको मूल आयोजक समितिका अध्यक्ष तुल्सीराम खरेलले जानकारी दिनुभयो । महायज्ञको […]

राममणि क्याम्पसमा राष्ट्रिय स्रोतको रूपमा संस्कृति विषयक राष्ट्रिय गोष्ठी

राममणि क्याम्पसमा राष्ट्रिय स्रोतको रूपमा संस्कृति विषयक राष्ट्रिय गोष्ठी

संसारपोस्ट संवाददाता · १९ फाल्गुन २०८१ · 0

तिलोत्तमा । रूपन्देहीको तिलोत्तमा नगरपालिका मणिग्रामस्थित राममणि बहुमुखी क्याम्पसको अनुसन्धान व्यवस्थापन समिति ले राष्ट्रिय स्रोतको रूपमा संस्कृति विषयक २ दिने राष्ट्रिय गोष्ठी सोमबार सम्पन्न गरेको छ । गोष्ठीमा नेपालको दिगो विकाश गर्न नेपालकै मौलिक संस्कृतिलाई बहुउपयोग गर्न सकिने सम्भावना सहितका विभिन्न विधाका कार्यपत्र प्रस्तुत गरिएका थिए । क्याम्पस सञ्चालक समितिका अध्यक्ष ध्रुवकुमार धितालको अध्यक्षतामा भएको […]

राष्ट्रिय परोपकार महासंघको महायज्ञ सेमलारमा सुरू, परोपकार कुञ्जधाम निर्माण गरिने

राष्ट्रिय परोपकार महासंघको महायज्ञ सेमलारमा सुरू, परोपकार कुञ्जधाम निर्माण गरिने

संसारपोस्ट संवाददाता · ६ फाल्गुन २०८१ · 0

बुटवल । राष्ट्रिय परोपकार महासंघले आइबारदेखि बुटवल –१५, सेमलार भाटा प्रगति टोलमा श्रीमद् भागवत धनधान्याञ्चल ज्ञान महायज्ञ २०८१ शुरु गरेको छ । राष्ट्रिय परोपकार महासंघ नेपालले रूपन्देही जिल्ला कार्यसमितिको तत्वावधानमा परोपकार कुञ्जधाम निर्माण गर्ने उद्देश्यले आयोजित महायज्ञ फाल्गुन ०४ गते देखि ११ गतेसम्म सञ्चालन हुने यज्ञ मूल आयोजक समितिका संयोजक हरिध्वज मल्लले जानकारी दिनुभयो । […]

माधव सेवा र मानव सेवा गर्न श्रृङ्गेश्वर धाम जाम

माधव सेवा र मानव सेवा गर्न श्रृङ्गेश्वर धाम जाम

संसारपोस्ट संवाददाता · २५ माघ २०८१ · 0

तिलोत्तमाको शृङ्गेश्वर धाममा धार्मिक महा महोत्सव शुरु तिलोत्तमा । मानव जीवनको अमुल्य काम माधव सेवा र मानव सेवा गर्न श्रृङ्गेश्वर धाम जाम भन्ने मुल नाराका साथ रुपन्देहीको तिलोत्तमामा श्रीमद्भागवत श्रृङ्गेश्वर धार्मिक महा महोत्सव तथा श्रृङ्गारिक महाआरती २०८१ शुरु भएको छ । विहिवार माघ २४ गतेदेखि फागुन २ गतेसम्म संचालन हुने महायज्ञमा प्रमुख कथा वाचक आचार्य […]

तिलोत्तमाको श्रृङ्गेश्वरधाममा श्रीमद्भागवत ज्ञान–विज्ञान धार्मिक महामहोत्सवको तयारी

तिलोत्तमाको श्रृङ्गेश्वरधाममा श्रीमद्भागवत ज्ञान–विज्ञान धार्मिक महामहोत्सवको तयारी

संसारपोस्ट संवाददाता · २२ माघ २०८१ · 0

तिलोत्तमा । रुपन्देहीको तिलोत्तमा नगरपालिका ४ स्थित श्रृङ्गेश्वर धाम एवं ज्येष्ठ नागरिक मिलन केन्द्रको गुरुयोजना पूरा गर्न धाम परिषरमा बिहीबारदेखि महायज्ञ लगाइने भएको छ । मन्दिर परिषरको संरचनासंगै ज्येष्ठ नागरिक मिलन केन्द्रको भवन निर्माणका लागि आवश्यक पर्ने आर्थिक सहयोग जुटाउन महायज्ञ गर्न लागिएको मंगलबार आयोजना गरिएको पत्रकार सम्मेलनमा जानकारी गराईएको हो । १८ कठ्ठा क्षेत्रफलमा […]

तिलोत्तमा मणिग्राम महायज्ञमा दान दाताहरू बढ्दै

तिलोत्तमा मणिग्राम महायज्ञमा दान दाताहरू बढ्दै

संसारपोस्ट संवाददाता · ८ माघ २०८१ · 0

रूपन्देही । मानवसेवा आश्रमले लुम्बिनी प्रदेश रुपन्देहीको तिलोत्तमा शाखाको स्तरोन्नति र अक्षयकोष श्रीवृद्धिका लागि सुरू भएको श्रीमद् भागवत सप्ताह ज्ञानविज्ञान महायज्ञमा दाताहरुले दान सहयोग गरेका छन् । महायज्ञको दोस्रो दिन दाताहरुले मन फुकायर सहयोग गरेका छन् । महायज्ञमा गुरू भागवत् भाष्कर कमलनयन गौतमले कथा वाचन गर्नुभएको हो । मंगलबार बुटवल उपमहानरपालिका–११ निवासी गौतम ज्ञवालीले भवनको […]

मानव सेवा आश्रमको आयोजनामा सोमबारदेखि ज्ञान-महायज्ञ

मानव सेवा आश्रमको आयोजनामा सोमबारदेखि ज्ञान-महायज्ञ

संसारपोस्ट संवाददाता · ५ माघ २०८१ · 0

बुटवल । आश्रय विहीनहरुलाई आश्रय दिँदै आएको मानव सेवा आश्रमको भवन निर्माणार्थ रुपन्देहीको तिलोत्तमामा सोमबारदेखि आयोजना गर्न लागिएको ज्ञान-महायज्ञको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको छ । तिलोत्तमा–५ मणिग्राम (प्रदर्शनी हुने स्थान-सब्जी मण्डी नजिकै) माघ १४ गतेसम्म हुने महायज्ञको तयारी अन्तिम चरणमा पुगेको मानव सेवा आश्रमले जनाएको छ । तिलोत्तमा–५ पश्चिम पहुनीमा निर्माणाधिन आश्रमको भवनलाई पूर्णता […]

तिलोत्तमाको बेवरीमा माघी महोत्सव : आन्तरिक पर्यटन प्रवद्र्धनमा योगदान पुग्ने विश्वास

तिलोत्तमाको बेवरीमा माघी महोत्सव : आन्तरिक पर्यटन प्रवद्र्धनमा योगदान पुग्ने विश्वास

संसारपोस्ट संवाददाता · १ माघ २०८१ · 0

तिलोत्तमा । रुपन्देहीको तिलोत्तमा नगरपालिका बेवरीमा माघी महोत्सव गरिएको छ । बेवरी आदर्श टोल विकास संस्थाले माघे सक्रान्तिको अवसरमा स्थानीय विभिन्न जातजातीहरुको संस्कृतिको संरक्षण गरि आन्तरिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले तिलोत्तमा वडा नं. १० स्थित बेवरी ग्रिनपार्कमा सक्रान्ति (माघी) महोत्सव गरिएको हो । त्यस अवसरमा बोल्दै तिलोत्तमा नगरपालिकाका नगरप्रमुख रामकृष्ण खाँणले तिलोत्तमा नगरपालिकामा बहुजाती, बहुभाषी […]

Posts pagination

Previous 1 2 3 4 … 144 Next

Most Recent

बुटवल । पश्चिमाञ्चल यातायात व्यवसायी समिति बुटवलको २५ औं वार्षिक साधारण सभा तथा १४ औं अधिबेशनको तयारी पुरा भएको छ । यही चैत २० र २१ गते हुने समितिको २५ औ वार्षिक साधारण सभा तथा १४ औं अधिबेशनवाट नयां नेतृत्व समेत चयन हुने भएको छ । पश्चिमाञ्चल यातायात व्यवसायी समितिका अध्यक्ष टीकाराम गौतमले साधारण सभाको […]

पश्चिमाञ्चल यातायात व्यवसायी समितिको २५ औं वार्षिक साधारण सभा तथा १४ अधिबेशनको तयारी पुरा

पश्चिमाञ्चल यातायात व्यवसायी समितिको २५ औं वार्षिक साधारण सभा तथा १४ अधिबेशनको तयारी पुरा

बुटवल । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ, रुपन्देहीको नव-निर्वाचित कार्यसमितिको पदस्थापन कार्यक्रम शुक्रबार बुटवलमा सम्पन्न भएको छ । कार्यक्रममा नवनिर्वाचित पदाधिकारीहरुलाई पुष्पमाला लगाई प्रमाणपत्र प्रदान गरियाे । त्यस अवसरमा प्रमुख निर्वाचन आयुक्त अधिवक्ता अर्जुन कार्कीले नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई पद तथा गोपनीयताको शपथ गराए । गत मंसिर २६ गते सम्पन्न अधिवेशनबाट निर्वाचित ९ सदस्यीय कार्यसमितिको […]

रुपन्देहीमा यातायात व्यवसायी महासंघको नयाँ कार्यसमितिको पदस्थापन

रुपन्देहीमा यातायात व्यवसायी महासंघको नयाँ कार्यसमितिको पदस्थापन

भैरहवा । प्रथम बटौली कप–२०८२ टी–२० क्रिकेट प्रतियोगिता अन्तर्गत बिहीबारका दुई खेलमा बुटवल गोलपार्क क्रिकेट क्लब र एमएसएमटी क्रिकेट एकेडेमी विजयी भएका छन् । बुटवल गोलपार्कले जेआर क्रिकेट एकेडेमीमाथि ३७ रन र एमएसएमटीले बुद्ध क्रिकेट क्लबमाथि ३१ रनको जित निकालेका हो । पृथ्वीनारायण शाह स्पोर्टस प्रतिष्ठानको आयोजना, रुपन्देही क्रिकेट संघको व्यवस्थापन र बुटवल उपमहानगरपालिकाको सहयोगमा […]

प्रथम बटौली कप  क्रिकेट : बुटवल गोलपार्क र एमएसएमटी जित

प्रथम बटौली कप  क्रिकेट : बुटवल गोलपार्क र एमएसएमटी जित

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क