Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ Archive By Category "फिचर" (Page 516)

फिचर

  • बुटवलको बाटोमा नाङ्गो राजनीति
बेकरीज संघद्धारा आगलागी पीडित उद्योगलाई राहत रकम प्रदान

बेकरीज संघद्धारा आगलागी पीडित उद्योगलाई राहत रकम प्रदान

संसारपोस्ट संवाददाता · १९ असार २०७६ · 0

संसार पोष्ट बुटवल १९ असार । लुम्बिनी बेकरीज व्यवसायी संघ रुपन्देहीले आगलागीबाट क्षतीग्रस्त उद्योगलाई राहत स्वरुप सहयोग रकम प्रदान गरेको छ । उद्योग पुरी भैरहवामा संचालित न्यू क्रेजी फुड प्रोडक्टका प्रोप्राईटर आलोक सिंह राठौरलाई राहत स्वरुप विहिबार ५१ हजार रुपैयांको चेक हस्तान्तरण गरिएको छ । सहयोग हस्तान्तरण समारोहमा संघका अध्यक्ष देवानन्द पाण्डे, वरिष्ठ उपाध्यक्ष बाबुराम […]

स्नुकर खेलका लागि रुपन्देहीबाट ४ खेलाडी छनौट

स्नुकर खेलका लागि रुपन्देहीबाट ४ खेलाडी छनौट

संसारपोस्ट संवाददाता · १९ असार २०७६ · 0

बुटवल, १९ असार । प्रथम चामुण्डा अल नेपाल स्नुकर प्रतियोगिता काठमाण्डौँका लागि रुपन्देहीबाट ४ खेलाडी छनौट भएका छन् । यहि असार २२ गतेबाट काठमाण्डौँमा सञ्चालन हुने प्रतियोगिताका लागि गोपाल न्यौपाने, शिशिर गुरुङ्, सुविन थापा र कुडल श्रेष्ठ रुपन्देहीबाट छनौट भएका हुन् । दुई दिनसम्म सञ्चालन भएको छनौट खेलकालागि रुपन्देही स्नुकर तथा पुल संघले सहजिकरण गरेको […]

सडकमा पुर्याइएका १६ परिवारको उचित व्यवस्था गर्न माग

सडकमा पुर्याइएका १६ परिवारको उचित व्यवस्था गर्न माग

संसारपोस्ट संवाददाता · १९ असार २०७६ · 0

बुटवल, १९ असार । सार्वजनिक जग्गाको अतिक्रमण हटाउने नाममा बुटवल नगरपालिकाले घरबार बिहिन बनाएका नागरिकलाइ तत्काल उचित बसोबासको व्यवस्था गर्न बुटवलमा क्रियाशिल ११ वटा दलले नगरपालिकासंग माग गरेका छन । नेपाली काँग्रेस, राष्ट्रिय जनमोर्चा, नयाँ शक्ति पार्टी लगायतका ११ वटा दलको बुधबार बुटवलमा बसेको संयुक्त बैठकले नगरप्रमुखकै नेतृत्वमा घरबार बिहिन बनाइएका १६ परिवारलाइ नगरपालिका भित्रै […]

साङलोेमा वाधेका बालकको उद्धार, विशेषज्ञ स्वास्थ्य शिविर संचालन

साङलोेमा वाधेका बालकको उद्धार, विशेषज्ञ स्वास्थ्य शिविर संचालन

संसारपोस्ट संवाददाता · १९ असार २०७६ · 0

बुटवल, १९ असार । साङलोमा वाधेर राखिएका पाल्पा रिब्दिकोट गाउँपालिका १ ख्याहा जैथुमको एक ८ वर्षिय वालकको उद्धार गरिएको छ । प्रदेश नं ५ का सामाजिक विकास मन्त्री सुदर्शन बरालको पहलमा शिव कुमाललाई उद्धार गरी मानव सेवा आश्रम बुटवलमा ल्याईएको हो । शिव कुमालकी आमा पार्वती कुमालले घरबाट भागेर अन्यत्रै जाने भएकाले शुरक्षाको लागी साङलोेले […]

एसइइमा चार जिपिए ल्याउनेलाई सम्मान

एसइइमा चार जिपिए ल्याउनेलाई सम्मान

संसारपोस्ट संवाददाता · १९ असार २०७६ · 0

बुटवल, १९ असार । माध्यमिक शिक्षा परीक्षा (एसइइ) मा बुटवल उपमहानगरपालिकाभित्रका विद्यालयबाट जिपिए ४ प्राप्त गर्ने आठ जना विद्यार्थीलाई नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बुटवल उपमहानगर कमिटीले बुधबार सम्मान गरेको छ । एसइयको नतीजामा जिपिए ४ हासिल गरेका न्यू होराईजन माविका सातजना र कालिका मानवज्ञान माविका एकजना गरी आठजना विद्यार्थीलाई सम्मान गरिएको हो । यसरी सम्मानित […]

रोहिणीमा रोपाई प्रयोजनको लागि बोरिङ्ग बन्द

रोहिणीमा रोपाई प्रयोजनको लागि बोरिङ्ग बन्द

संसारपोस्ट संवाददाता · १८ असार २०७६ · 0

भैरहवा १८ असार । लामो समय सम्म बर्षा नभए पछि तराईमा खानेपानीको समेत अभाव हुदै गएको छ । पानी नपरेको कारण भूमिगत पानीको श्रोत घट्न गई तराईमा खानेपानीको अभाव हुन थालेको हो । खानेपानीको समेत अभाव हुदै गए पछि रोहिणी गाउँपालिकाले आफ्नो क्षेत्रमा रोपाई प्रयोजनको लागी बोरिङ्ग बन्द गर्ने निर्णय गरेको छ । गाउँपालिका क्षेत्रमा […]

कल्लु चौधरीकोे  १३ औं पुण्य तिथीमा  शोक सभा

कल्लु चौधरीकोे १३ औं पुण्य तिथीमा शोक सभा

संसारपोस्ट संवाददाता · १७ असार २०७६ · 0

यमलाल भुसाल बुटवल, १७ असार जिल्ला थारुसंघ रुपन्देहीका अध्यक्ष तथा उद्योगपति सन्तराम चौधरीका बुवा कल्लु चौधरीकोे निधन भएको शनिवार १३ औं पुण्य तिथीमा नेपाली काँग्रेसले शोक सभा गरि श्रद्धाञ्जली व्यक्त गरेको छ । चौधरीकै निवाषमा शोक सभा गरि श्रद्धाञ्जली व्यक्त गरिएको हो । चौधरीको निधनले नेपाली काँग्रेस पार्टीलाई अपूर्णनिय क्षती पुगेको र उहाँले देखाउनु भएका […]

ईट्टा उद्योगलाई बालश्रममुक्त  बनाउन माग

ईट्टा उद्योगलाई बालश्रममुक्त बनाउन माग

संसारपोस्ट संवाददाता · १७ असार २०७६ · 0

यमलाल भुसाल बुटवल १७ असार ईट्टा उद्योगलाई प्रबिधि, वातावरणमैत्री र बालश्रममुक्त बनाउनु पर्नेमा सरोकारवालाले जोड दिएका छन । नेपालका अधिकांश ईट्टा उद्योगमा वाल श्रमिकको प्रयोग हुने गरेको छ भन्दै सरोकारवालाले वाल श्रममुक्त वनाउन जरुरी रहेका औल्याएका छन । रुपन्देहीको नयाँमिलमा सोमवार आयोजित श्रमिक मैत्री ईट्टा उद्योग, ईट्टा उद्योगमैत्री स्थानीय शासन र नीति बिषयक कार्यशाला गोष्ठिमा […]

कावासोतीमा भएको दुर्घटनामा रुपन्देहीका दुई जनाको मृत्यु

कावासोतीमा भएको दुर्घटनामा रुपन्देहीका दुई जनाको मृत्यु

संसारपोस्ट संवाददाता · १७ असार २०७६ · 0

नवलपरासी, १७ अषार | पूर्वी नवलपरासीको कावासोती नगरपालिका ८ खरकट्टा जंगलमा लु २ ख १० नम्बरको ट्रकले लु ४९ प ३६२५ नम्बरको मोटरसाइकललाई ठक्कर दिंदा दुई जनाको निधन भएको छ । जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार दुर्घटनामा परी मोटरसाइकल चालक रुपन्देहीको देवदह ७ बस्ने २७ बर्षीय मिलन भट्टराई र मोटसाइकलमा सवार सोही ठाउँका ३३ बर्षीय […]

Posts pagination

Previous 1 … 515 516

Most Recent

भैरहवा । भैरहवामा जारी २४औं संस्करणको रुपन्देही सुपरलिग एक दिवसीय क्रिकेट प्रतियोगिता अन्तर्गत ‘बी’ डिभिजनको शुक्रबारको खेलमा स्टार क्रिकेट क्लब विजयी भएको छ । स्टारले बुटवल–११ क्रिकेट क्लबलाई ८५ रनले पराजित गर्दै जित निकालेको हो । भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको स्टारले ४५ ओभरमा सबै विकेट गुमाएर १ सय ७४ रन बनायो […]

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

बुटवल। बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीका अध्यक्ष हरिप्रसाद अर्यालले नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा उम्मेद्वारी दिनुभएको छ । नेपाल उद्योग वाणिज्य महासंघको यहि चैत २९ र ३० मा हुने ६० औं साधारण सभा तथा निर्वाचनमा बुटवल उद्योग वाणिज्य संघको तर्फबाट अध्यक्ष अर्यालले खुला कार्यकारिणी सदस्य पदमा उम्मेदवारी दिनुभएको हो । अध्यक्ष अर्याललाई संघले महासंघको […]

    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

बुटवल । पश्चिमाञ्चल यातायात व्यवसायी समिति बुटवलको २५ औं वार्षिक साधारण सभा तथा १४ औं अधिबेशनको तयारी पुरा भएको छ । यही चैत २० र २१ गते हुने समितिको २५ औ वार्षिक साधारण सभा तथा १४ औं अधिबेशनवाट नयां नेतृत्व समेत चयन हुने भएको छ । पश्चिमाञ्चल यातायात व्यवसायी समितिका अध्यक्ष टीकाराम गौतमले साधारण सभाको […]

पश्चिमाञ्चल यातायात व्यवसायी समितिको २५ औं वार्षिक साधारण सभा तथा १४ अधिबेशनको तयारी पुरा

पश्चिमाञ्चल यातायात व्यवसायी समितिको २५ औं वार्षिक साधारण सभा तथा १४ अधिबेशनको तयारी पुरा

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क