Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अपराध ≫ कावासोतीमा भएको दुर्घटनामा रुपन्देहीका दुई जनाको मृत्यु
यातायात ब्यवसायी महासंघ रुपन्देहीको अध्यक्षमा श्रेष्ठ निर्वाचित

यातायात ब्यवसायी महासंघ रुपन्देहीको अध्यक्षमा...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
आयल निगमको वार्षिकोत्सवमा उत्कृष्ट ब्यवसायी र चालकलाई सम्मान

आयल निगमको वार्षिकोत्सवमा उत्कृष्ट ब्यवसायी...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
श्रीङ्गेश्वर  धाम तिलोत्तमाको नवौं साधारणसभा सम्पन्न

श्रीङ्गेश्वर  धाम तिलोत्तमाको नवौं साधारणसभा...

धर्म/सस्कृति प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

कावासोतीमा भएको दुर्घटनामा रुपन्देहीका दुई जनाको मृत्यु

संसारपोस्ट संवाददाता · १७ असार २०७६ · 0
कावासोतीमा भएको दुर्घटनामा रुपन्देहीका दुई जनाको मृत्यु
70
SHARES
ShareTweet

नवलपरासी, १७ अषार | पूर्वी नवलपरासीको कावासोती नगरपालिका ८ खरकट्टा जंगलमा लु २ ख १० नम्बरको ट्रकले लु ४९ प ३६२५ नम्बरको मोटरसाइकललाई ठक्कर दिंदा दुई जनाको निधन भएको छ ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार दुर्घटनामा परी मोटरसाइकल चालक रुपन्देहीको देवदह ७ बस्ने २७ बर्षीय मिलन भट्टराई र मोटसाइकलमा सवार सोही ठाउँका ३३ बर्षीय तारा पोख्रेलको निधन भएको हो ।

सोमबार विहान दुर्घटनामा परी गम्भीर घाइते दुवैको उपचारका लागि कावासोतीको कालीगण्डकी अस्पतालमा ल्याइएकोमा उनीहरुको उपचारको क्रममा निधन भएको थियो ।

ट्रक र ट्रक चालक प्रहरी नियन्त्रणमा रहेको छ ।

≪ Previous Post

मन्त्रीमण्डल फेरिने कुरा हल्ला हो: कृषिमन्त्री खनाल

Next Post ≫

लागू औषध तथा अवैध तस्करी विरुद्ध दिवस

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क