
भैरहवा । कृष्ण कार्की चम्किँदा तिलोत्तमा क्रिकेट एकेडेमीले न्यु होराइजन क्रिकेट क्लबलाई हराउँदै भैरहवामा जारी रुपन्देही सुपरलिग क्रिकेट प्रतियोगिताको शुक्रबारको खेलमा जित हात पारेको छ । प्रतियोगिता अन्तर्गत ‘ए’ डिभिजनको खेलमा तिलोत्तमाले न्यु होराइजनमाथि १ सय ११ रनको फराकिलो अन्तरले जित निकाल्यो । कृष्ण एक्लैले ६ विकेट लिँदा तिलोत्तमाको जित सहज भयो । सिद्धार्थ क्रिकेट […]