भैरहवा । बंगलादेशको साइक्यू क्रिकेट एकेडेमी र नेक्सस रुपन्देही–११ नेपाल भैरहवामा जारी ‘वीपी कोइराला स्मृति कप टी–२०’ अन्तर्राष्ट्रिय अन्तरक्लब क्रिकेट प्रतियोगितामा विजयी भएका छन् । साइक्यू क्रिकेट एकेडेमीले श्रीलंका राज्य सेवा क्रिकेट संघ श्रीलंकालाई ८ विकेटले पराजित गरेको हो । साइक्यूको यो लगातार दोस्रो जित हो भने श्रीलंकन टिमको लगातार दोस्रो हार । नेक्सस रुपन्देहीले […]