Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ Archive By Category "पर्यटन" (Page 14)

पर्यटन

बुटवल पर्यटकीय हवको रुपमा विकास हुंदै – पर्यटन व्यवसायी

बुटवल पर्यटकीय हवको रुपमा विकास हुंदै – पर्यटन व्यवसायी

संसारपोस्ट संवाददाता · १५ असार २०८० · 0

बुटवल  । रुपन्देहीको बुटवल पर्यटकीय हबको रुपमा विकास हुंदै गएको पर्यटन व्यवसायीले बताएका छन् । बुटवल हरेक क्षेत्रबाट सम्भावित बजार भएकाले बुटवलको विकासले समग्र देशको विकासमा टेवा पुग्ने र अर्थतन्त्र बलियो हुने उनीहरुको दाबी छ । होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ रुपन्देहीले २५ औं स्थापना दिवसको अबसरमा शुक्रबार बुटवलमा आयोजना गरेको कार्यक्रममा बोल्ने पर्यटन व्यवसायीले […]

पर्यटन प्रबद्र्धनका लागि सिद्धार्थ होटल संघको टोली श्रीलंका प्रस्थान

पर्यटन प्रबद्र्धनका लागि सिद्धार्थ होटल संघको टोली श्रीलंका प्रस्थान

संसारपोस्ट संवाददाता · १२ असार २०८० · 0

प्रकाश न्यौपाने भैरहवा । नेपालको पर्यटकीय क्षेत्रको प्रचार प्रसार र प्रबद्र्धन गरी श्रीलंकन नागरिकहरुलाई नेपाल भ्रमणको निम्तो दिने उद्देश्यले सिद्धार्थ होटल संघ नेपाल (सान)को टोली नेपाल–श्रीलंका सेल्स मिसन २०२३ मा सहभागि हुन श्रीलंका प्रस्थान गरेको छ । मंगलबार मध्यान्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पर्यटन व्यवसायी र सरकारी उच्च अधिकारीसहितको टोली श्रीलंका प्रस्थान गरेको हो । यही […]

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो अन्तर्राष्ट्रिय चार्टर उडान अवतरण

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो अन्तर्राष्ट्रिय चार्टर उडान अवतरण

संसारपोस्ट संवाददाता · ६ असार २०८० · 0

पोखरा । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आज(बुधबार) पहिलो अन्तर्राष्ट्रिय चार्टर उडान भएको छ । चीनको सिचुवान प्रान्तको छेन्दु अन्तर्राष्ट्रिय विमानस्थलबाट आएको सिचुवान एयरलाइन्सको चार्टर विमान बुधबार बिहान ९ बजेर २५ मिनेटमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो । सञ्चालनमा आएको ६ महिनापछि पोखरा विमानस्थलमा पहिलो अन्तर्राष्ट्रिय चार्टर उडान भएको हो । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि […]

विश्व योग दिवसमा बुद्धजन्मस्थल लुम्बिनीमा योग अभ्यास (फोटो फिचर)

विश्व योग दिवसमा बुद्धजन्मस्थल लुम्बिनीमा योग अभ्यास (फोटो फिचर)

संसारपोस्ट संवाददाता · ५ असार २०८० · 0

लुम्बिनी । विश्व योग दिवसको अवसरमा बुद्धजन्मस्थल लुम्बिनीमा योग अभ्यास कार्यक्रम गरिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँती, लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली चौधरी, नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव, पतञ्जली नेपालका प्रमुख लगायतको उपस्थितिमा योग अभ्यास कार्यक्रम गरिएको हो । योग अभ्यासका लागि मुख्यमन्त्री चौधरी आज बिहान लुम्बिनी पुग्नुभएको थियो भने पर्यटन […]

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल वायु सेवा निगमको अन्तर्राष्ट्रिय उडान सुरू

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल वायु सेवा निगमको अन्तर्राष्ट्रिय उडान सुरू

संसारपोस्ट संवाददाता · ३० जेष्ठ २०८० · 0

भैरहवा । राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगमले रुपन्देहीको भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको एक वर्षपछि अन्तर्राष्ट्रिय उडान सुरू गरेको छ । निगमले पहिलोपटक मलेसिया–भैरहवा–काठमाडौं व्यवसायिक उडान सुरु गरेको हो । निगमको मंगलवार मलेसियाबाट भैरहवा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको जहाजलाई पर्यटन मन्त्री सुदन किरातीले स्वागत गर्नुभएको थियो । गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा […]

लुम्बिनी केबलकार चढ्दा १० प्रतिशत क्यास ब्याक

लुम्बिनी केबलकार चढ्दा १० प्रतिशत क्यास ब्याक

संसारपोस्ट संवाददाता · २८ जेष्ठ २०८० · 0

बुटवल । ग्लोबल आइएमई बैंकका ग्राहकहरुलाई बुटवलको लुम्बिनी केबलकार चढ्दा टिकटमा १० प्रतिशत क्यासब्याक (छुट) पाउने भएका छन्। बैंकले लुम्बिनी केबल कारको टिकट खरिदमा क्यासब्याक उपलब्ध हुने योजना सार्वजनिक गरेको हो । यो योजनाअन्तर्गत ग्लोबल आइएमई बैंकको मोबाइल एप्लिकेसन ग्लोबल स्मार्ट प्लस प्रयोगकर्ताले बैंकको क्यूआरमार्फत भुक्तानी गर्दा तथा डेबिट वा क्रेडिट कार्ड प्रयोगकर्ताले बैंकको पीओएस […]

बुटवलमा लुम्बिनी केबलकारको उद्घाटन, अहिलेसम्म चल्दै आएको विकास मोडेलबारे  पुनर्विचार गर्न आवश्यक : प्रधानमन्त्री प्रचण्ड

बुटवलमा लुम्बिनी केबलकारको उद्घाटन, अहिलेसम्म चल्दै आएको विकास मोडेलबारे  पुनर्विचार गर्न आवश्यक : प्रधानमन्त्री प्रचण्ड

संसारपोस्ट संवाददाता · २५ जेष्ठ २०८० · 0

बुटवल ।  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अहिलेसम्म चल्दै आएको विकास मोडेलबारे  पुनर्विचार गर्न आवश्यक रहेको बताउनु भएको छ । उहाँले एकपटक मुलुकमा आर्थिक क्रान्ति गर्नुपर्ने अवस्था आएको बताउनु भयो । बिहीबार लुम्बिनी केबलकारको उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले कोरोना महामारीको मारबाट भर्खरै उम्किएको अवस्थामा देशको अर्थतन्त्रलाई चलायमान बनाउन आर्थिक क्रान्ति नै गर्नुपर्ने जरुरी रहेको बताउनु भयो […]

लुम्बिनी केबलकार चढ्नेको भीड,एकैदिन तीन हजार बढी

लुम्बिनी केबलकार चढ्नेको भीड,एकैदिन तीन हजार बढी

संसारपोस्ट संवाददाता · २० जेष्ठ २०८० · 0

बुटवल । बुटवल बमघाटदेखि बसन्तपुरसम्म सञ्चालनमा आएको लुम्बिनी केबलकारमा शनिबार तीन हजार जना भन्दा बढीले यात्रा गरेका छन् । शनिबार सार्वजनिक विदा भएकाले बिहानैदेखि केबलकार चढ्नेको भीड लागेको लुम्बिनी केबलकार प्रालिले जनाएको छ । जेठ १५ गतेदेखि व्यवसायिकरुपमा सञ्चालनमा आएको केबलकारमा शनिबार हालसम्मकै सबैभन्दा बढी तीन हजार बढी संख्यामा मानिसहरु आएको आयोजना प्रमुख गोकुल साउदले […]

ठमेलमा बाराही ग्रुपको नयाँ होटल ‘बाराही काठमाडौं’ सञ्चालनमा, करिब डेढ अर्ब लगानी

ठमेलमा बाराही ग्रुपको नयाँ होटल ‘बाराही काठमाडौं’ सञ्चालनमा, करिब डेढ अर्ब लगानी

संसारपोस्ट संवाददाता · ७ जेष्ठ २०८० · 0

काठमाडौँ । बाराही हस्पिटालिटी अन्तर्गत काठमाडौंको ठमेलमा नयाँ होटल ‘बाराही काठमाडौं’  (आइतबार)देखि सञ्चालनमा आएको छ । फोर स्टार स्ट्यान्डर्ड होटलमा आठ वटा सुइट र ७२ वटा डिलक्स रुम गरि ८० वटा रुम रहेका छन् । डिलक्स रुमको अफर शुल्क सय डलर रहेको बाराही हस्पिटालिटीका कर्पोरेट डाइरेक्टर योगेन्द्र थापाले बताए । होटलमा कफी सप, रेष्टुरेण्ट, बार, […]

बुटवलमा राष्ट्रिय पार्क सम्मेलनको तयारी तीब्र

बुटवलमा राष्ट्रिय पार्क सम्मेलनको तयारी तीब्र

संसारपोस्ट संवाददाता · १२ बैशाख २०८० · 0

बुटवल । पार्क व्यवस्थापनमा देखिएका नीतिगत समस्या र कानुनी जटिलताका विषयमा वहस गरी स्पष्ट कानुन बनाउन राज्यको ध्यानाकर्ष गराउने उद्देश्यले बुटवलमा आगामी जेठमा राष्ट्रिय पार्क सम्मेलन हुने भएको छ । बुटवलको मणिमुकुन्दसेन उद्यान र तिलोत्तमाको शंकरनगर वन विहार तथा अनुसन्धान केन्द्र (वनवाटिका) को नेतृत्वमा जेठ ६ र ७ गते हुन लागेको सम्मेलनको तयारी तीब्र पारिएको […]

Posts pagination

Previous 1 … 13 14 15 … 72 Next

Most Recent

भैरहवा । होराइजन स्पोटर्स क्लब र लुम्बिनी खुकुरी क्लबले भैरहवामा जारी ‘खुकुरी टी–ट्वान्टी कप–२०८३’ अन्तर्गत शुक्रबारको खेलमा सहज जित निकालेका छन् । होराइजनले डिभाइन क्रिकेट एकेडेमीलाई २ सय ९ रनको विशाल अन्तरले पराजित गर्दा खुकुरीले सैनामैना क्रिकेट क्लबमाथि ५२ रनको जित निकाल्यो । सिद्धार्थ क्रिकेट मैदानमा भएको पहिलो खेलमा टस जितेर ब्याटिङ गरेको होराइजनले ७ […]

खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

बुटवल । कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि बुटवलमा कार्यशाला गोष्ठि गरिएको छ । ब्रिटिस काउन्सिल, साना हस्तकला र बुटवल उद्योग वाणिज्य संघको अयोजनामा शुक्रबार बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि एक दिने कार्यशाला गोष्ठि गरिएको हो । उद्योग तथा कलकारखाना तथा त्यससंग सम्बन्धित गतिविधिमा कार्वन उत्सर्जन तिब्र रुपमा भईरहेको छ । यसरी तिब्र रुपमा भईरहेको कार्वन उत्सर्जनले […]

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

दाङ । राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनी प्रदेशले आर्थिक वर्ष २०८२\०८३ को बजेट कार्यान्वयनमा ढिलाइ भएको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ । संघले मुख्यमन्त्री चेतनारायण आचार्यलाई भेटेर आन्तरिक मामिला तथा कानुन मन्त्रालयमार्फत सञ्चार माध्यमका लागि विनियोजित बजेट अनुसार सूचीकृत टेलिभिजनमा कार्यक्रम उत्पादन, प्रकाशन तथा प्रसारण कार्य अझै सुरु नभएको गुनासो गरेको हो । संघका अध्यक्ष […]

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क