Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अपराध ≫ देवदह नगरपालिकाद्धारा जनप्रतिनिधि, कर्मचारी, पत्रकार, एम्वुलेन्स चालक र प्रहरीगरि २३१ जनाको कोरोना बिमा
शँकरनगर सामुदायिक वनमा कृषि वन नर्संरी तथा जलवायु परिवर्तन सम्वन्धि कार्यशाला

शँकरनगर सामुदायिक वनमा कृषि वन...

अर्थ पर्यटन प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
बुटवलका संस्थागत विद्यालयमा अध्ययनरत ३४४ जना विद्यार्थीले पाउने भए निःशुल्क छात्रवृत्ति

बुटवलका संस्थागत विद्यालयमा अध्ययनरत ३४४...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
धनुषामा वडा अध्यक्ष यादवको गोली हानी हत्या

धनुषामा वडा अध्यक्ष यादवको गोली...

अपराध प्रदेश प्रदेश २ प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

देवदह नगरपालिकाद्धारा जनप्रतिनिधि, कर्मचारी, पत्रकार, एम्वुलेन्स चालक र प्रहरीगरि २३१ जनाको कोरोना बिमा

संसारपोस्ट संवाददाता · ७ जेष्ठ २०७७ · 0
देवदह नगरपालिकाद्धारा जनप्रतिनिधि, कर्मचारी, पत्रकार, एम्वुलेन्स चालक र प्रहरीगरि २३१ जनाको कोरोना बिमा
130
SHARES
ShareTweet

बुटवल ७ जेठ
रुपन्देहीको देवदह नगरपालिकाले नगरका जनप्रतिनिधि, कर्मचारी, पत्रकार, एम्वुलेन्स चालक र प्रहरी गरि २३१ जनाको कोरोना बिमा गराउने भएको छ ।
विश्वमा महामारीको रुपमा फैलिरहेको कोरोना भाईरस संक्रमणको अवस्थामा कोरोना भाईरस संक्रमणको जोमिख मोलेर काम गर्न वाध्य हुने क्षेत्रलाई समेटि नगरपालिकाले कोरोना विमा गरिदिन लागेको नगर प्रमुख हिराबहादुर केसीले बताउनु भयो ।
देवदह नगरपालिकाले स्थानीय सम्पूर्ण जनप्रतिनिधि, देवदह क्षेत्रमा क्रियाशिल पत्रकार, नगरपालिकाका सम्पूर्ण कर्मचारी, देवदह प्रहरी चौकीमा कार्यरत प्रहरी र देवदह क्षेत्रमा संचालनमा रहेका एम्वुलेन्स चालकहरुको कोरोना विमा गराउन लागिएकोे नगर उपप्रमुख विद्यालक्ष्मी गुरुङ्गले बताउनु भयोे ।
देवदह नगरपालिकाले नगरका ६५ जनाजनप्रतिनिधि, देवदह क्षेत्रमा क्रियाशिल ७ जना पत्रकार, नगरपालिकाका १२९ जना कर्मचारी, देवदह प्रहरी चौकीमा कार्यरत २३ जना प्रहरी र देवदह क्षेत्रमा संचालनमा रहेका ७ वटा एम्वुलेन्स चालकहरुको कोरोना विमा गराउने निर्णय भएको नगरपालिका प्रमुख प्रशासकीय अधिकृत हरिदत्त कंडेलले बताउनु भयोे ।
कोरोना विमामा जनप्रतिनिधि, पत्रकार, कर्मचारी, प्रहरी र एम्वुलेन्स चालकलाई कोरोना पोजेटिभ देखिए एक लाख पाउने गरी कोराना विमा गर्न लागिएको प्रमुख प्रशासकीय अधिकृत कंडेलले बताउनु भयोे । विभिन्न ईन्सुरेन्स कम्पनीवाट कोटेसन माग गरिएकोले प्राप्त कोटेसनको आधारमा छनौट हुने संग कोराना विमा गरिने पनि प्रमुख प्रशासकीय अधिकृत कंडेलले बताउनु भयोे ।

≪ Previous Post

कोरोना संक्रमित गुल्मीका शिक्षकले पढाउने स्कुलमा क्वारेन्टाइन छैन : मदाने गाउँपालिका

Next Post ≫

तिलोत्तमा मिडिया क्लवमा आवद्ध पत्रकारहरुको कोरोना बीमा

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क