Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अपराध ≫ भ्रामक र अतिरञ्जित सूचना सार्वजनिक गर्नेले आफन्तसंग माफि माग्नु पर्छ : कांँग्रेस रुपन्देही
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

भ्रामक र अतिरञ्जित सूचना सार्वजनिक गर्नेले आफन्तसंग माफि माग्नु पर्छ : कांँग्रेस रुपन्देही

संसारपोस्ट संवाददाता · ७ जेष्ठ २०७७ · 0
भ्रामक र अतिरञ्जित सूचना सार्वजनिक गर्नेले आफन्तसंग माफि माग्नु पर्छ : कांँग्रेस रुपन्देही
130
SHARES
ShareTweet


बुटवल ७ जेठ
नेपाली कांग्रेस रुपन्देहीले प्रदेश ५ का सामाजिक बिकास मन्त्री सुर्दशन बराल र तिलोत्तमा नगरपालिका प्रमुख बासुदेब घिमिरेले कोरोना संक्रमित बिरामीका आफन्त र परिवार संग सार्बजनिक माफि माग्न माग गरेको छ ।
नेपाली कांग्रेस रुपन्देहीका सचिब रामकृष्ण खाँणले बुधबार दिउँसो बिज्ञप्ती जारी गदै गुल्मी जिल्ला मदानेगाउँपालिका ६ पुर्कोटदहका कोरोना संक्रमित ४१ बर्षिय पुरुषको मृत्यु भयो भनेर भ्रामक र अतिरञ्जित सुचना दिएर मानबिय संबेदना बिपरितको कार्य गरेको भन्दै मन्त्री बराल र नगर प्रमुख घिमिरेले बिरामीको परिवारसंग सार्बजनिक रुपमा माफि माग्नु पर्ने उल्लेख गर्नु भएको छ ।
अस्पतालमा भेन्टिलेटरको सहायतामा रुपन्देहीको मणिग्राममा रहेको क्रिमसन अस्पतालमा उपचारत बिरामीको सिघ्र स्वास्थ्य लाभको कामना गर्दै बिरामीको सुरक्षित रुपमा उपचार भइरहेको छ भनेर परिवारलाई बिश्वस्त पार्न रुपन्देही कांग्रेसले माग गरेको छ । जेठ १ गते उपचारको लागि ति पुरुष अस्पताल भर्ना भएका हुन ।

≪ Previous Post

कोरोना संक्रमित महिलाको माइती घर र साविक दिव्यपुरी गाविस शिल

Next Post ≫

चौधरी उद्योग ग्राम पाँच दिनको लागि शिल

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क