Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अपराध ≫ कपिलवस्तुमा थप १० जना कोरोना संक्रमित ,नेपालमा १२० जनामा कोभिड–१९ को सङ्क्रमण
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

कपिलवस्तुमा थप १० जना कोरोना संक्रमित ,नेपालमा १२० जनामा कोभिड–१९ को सङ्क्रमण

संसारपोस्ट संवाददाता · २९ बैशाख २०७७ · 0
कपिलवस्तुमा थप १० जना कोरोना संक्रमित ,नेपालमा १२० जनामा कोभिड–१९ को सङ्क्रमण
120
SHARES
ShareTweet


बुटवल २९ बैशाख
कपिलवस्तुमा दश जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले कपिलवस्तुको यशोधरा गाउँपालिका(५ र बुद्धभूमि नगरपालिका(७ र वडा नम्बर १० निवासी दश जनामा सङ्क्रमण देखिएको जानकारी दिनुभयो ।
उनीहरू सबै १८, १९, २०, २०, २४, ३०, ३१, ३४, ३४ वर्षका र एक जनाको उमेर पहिचान हुन नसकेका पुरुष रहेका छन्।
उहाँका अनुसार उनीहरूको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौँको प्रयोगशालामा परीक्षणका क्रममा सङ्क्रमण देखिएको हो । योसँगै नेपालमा १२० जनामा कोभिड–१९ को सङ्क्रमण देखिएको छ । ती सङ्क्रमितको अवस्था सामान्य र स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको उहाँले जानकारी दिनुभयो ।

≪ Previous Post

लागुऔषध सहित बर्दघाटका दुई जना पक्राउ

Next Post ≫

अतिक्रमित सीमाक्षेत्र फिर्ता गर: प्रजातान्त्रिक विचार समाज

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क