Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अपराध ≫ लागुऔषध सहित बर्दघाटका दुई जना पक्राउ
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

लागुऔषध सहित बर्दघाटका दुई जना पक्राउ

संसारपोस्ट संवाददाता · २८ बैशाख २०७७ · 0
लागुऔषध सहित बर्दघाटका दुई जना पक्राउ
60
SHARES
ShareTweet


नवलपरासी, २८ बैशाख । पश्चिम नवलपरासीमा लागु औषध सहित दुई जना पक्राउ परेका छन् । प्रतापपुर गाउँपालिका ५ बसहिया स्थित प्रहरी चौकी बसहियाबाट खटिएको प्रहरी टोलीले लागु औषध सहित दुई जनालाई पक्राउ परेको हो ।
पक्राउ पर्नेमा बर्दघाट नगरपालिका ६ बस्ने २८ बर्षीय विजय चौधरी र २५ बर्षीय सुनिल चौधरी रहेका छन् ।
उनीहरुको साथबाट ओनेरेक्स सिरप १ सय एमएलको ४ बोतल, नाइटोभेट ७५ पिस र स्पास्मो ८ क्याप्सुलका ५४ थान बरामद गरेको प्रहरीले जनाएको छ । उनीहरुसँगै संलग्न अन्य फरार रहेकोले उनीहरुको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी नायव उपरीक्षक विरेन्द्र थापाले बताउनु भयो ।

≪ Previous Post

सहज वातावरण नभएसम्म ग्रील उद्योग नखोल्ने निर्णय

Next Post ≫

कपिलवस्तुमा थप १० जना कोरोना संक्रमित ,नेपालमा १२० जनामा कोभिड–१९ को सङ्क्रमण

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क