Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ सहज वातावरण नभएसम्म ग्रील उद्योग नखोल्ने निर्णय
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

सहज वातावरण नभएसम्म ग्रील उद्योग नखोल्ने निर्णय

संसारपोस्ट संवाददाता · २८ बैशाख २०७७ · 0
सहज वातावरण नभएसम्म ग्रील उद्योग नखोल्ने निर्णय
70
SHARES
ShareTweet


बुटवल, २८ बैशाख । ग्रील तथा स्टिल व्यवसायी संघ रुपन्देहीले तत्काल उद्योग व्यवसाय नखोल्ने निर्णय गरेको छ । संघको आइतबार सम्पन्न आकस्मिक वैठकले सरकारले निर्माणजन्य उद्योग खोल्न दिने निर्णय गरेपनि स्थानीय स्तरमा विभिन्न प्रकारका वाधा अवरोध कायमै रहेका, सरकारबाट उद्योगीका लागि कुनै सुरक्षा व्यवस्था नगरिएको र अव्यवहारिक प्रावधानहरुका कारण उद्योग खोल्न नसकिने निर्णय गरेको हो ।
कोरोना भाइरस संक्रमणको जोखिमका कारण उत्पन्न असहजता अन्त्य भई सहज वातावरण सिर्जना भएपछि मात्रै ग्रील तथा स्टिल उद्योगहरु सञ्चालन गर्न सकिने निर्णय भएको संघका जिल्ला अध्यक्ष तुलबहादुर सारुले जानकारी दिनुभयो ।
वैठकमा संस्थापक अध्यक्ष अशोक वर्मा, पुर्व अध्यक्ष डिलबहादुर राना, वरिष्ठ उपाध्यक्ष तुल्सी खनाल, महासचिव रामप्रसाद पाण्डे, रुपन्देही उद्योग संघ, इन्जिनियरिङ वस्तुगत समिति संयोजक महेन्द्र कार्की, सूचना विभाग प्रमुख तुल्सी खनाल, मोहन भट्टराई, ध्रुवमणि ज्ञवाली, विनय खनाल लगायतका उद्योगीको सहभागिता रहेको थियो ।

≪ Previous Post

सीमामा अलपत्र नेपालीको उद्धार गर्न मुख्यमन्त्री पोखरेललाई ज्ञापनपत्र

Next Post ≫

लागुऔषध सहित बर्दघाटका दुई जना पक्राउ

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क