Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अपराध ≫ नगरपालिकालाई ५१ हजार प्रदान
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

नगरपालिकालाई ५१ हजार प्रदान

संसारपोस्ट संवाददाता · २८ बैशाख २०७७ · 0
नगरपालिकालाई ५१ हजार प्रदान
40
SHARES
ShareTweet


बुटवल,२८ बैशाख
तिलोत्तमा वडा नंं. ११ को गणेशनगर टोल विकास संस्थाले नगरपालिकाको विपद व्यवस्थापन कोषलाई ५१ हजार रुपैयां प्रदान गरेको छ ।
कोरोना महामारीका कारण समस्यामा परेका नगरबासीलाई राहत दिने उद्देश्यले नगरपालिकाले स्थापना गरेको कोषमा गणशनगर टोल विकास संस्थाले सहयोग गरेको हो ।
टोल विकास संस्थाका अध्यक्ष टेकसिंह थापा, आर्थिक संयोजक नवराज पाण्डे पाण्डे, सदस्य गोमा ढकालसहितको टोली नगरपालिका कार्यालय पुगेर नगर प्रमुख बासुदेव घिमिरेलाई ५१ हजार रुपैयांको चेक प्रदानसंस्थाका गरेको सचिव गोविन्द पौडेलले जानकारी दिनु भयो ।
सो अवसरमा बोल्दै संस्थाका अध्यक्ष थापाले संकटका बेला नगरपालिकालाई सक्दो सहयोग गर्नु नगरभित्रका संघसंस्था र नागरिकको दायित्व भएको बताए । नगर प्रमुख बासुदेव घिमिरेले हालसम्म विपद व्यवस्थापन कोषमा निजी क्षेत्रबाट करिब ९५ लाख रुपैयां जम्मा भएको बताउनु भयो ।
नगरपालिकाले स्थापना गरेको खाद्य बैंकमा दुई सय क्वीन्टल चामल र दुई क्वीन्टल दाल जम्मा भएको र तेस्रो चरणको राहत बांड्ने तयारी पनि भइरहेको नगर प्रमुख घिमिरेले बताउनु भयो ।

≪ Previous Post

भारतीय हस्तक्षेप मान्य छैन : राजनीतिक दल

Next Post ≫

सीमामा अलपत्र नेपालीको उद्धार गर्न मुख्यमन्त्री पोखरेललाई ज्ञापनपत्र

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क