Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अपराध ≫ थप सात जनामा कोरोना संक्रमण भेटिएको पुष्टि, संक्रमितको संख्या १सय ९ पुग्यो
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

थप सात जनामा कोरोना संक्रमण भेटिएको पुष्टि, संक्रमितको संख्या १सय ९ पुग्यो

संसारपोस्ट संवाददाता · २७ बैशाख २०७७ · 0
थप सात जनामा कोरोना संक्रमण भेटिएको पुष्टि, संक्रमितको संख्या १सय ९ पुग्यो
120
SHARES
ShareTweet


बुटवल २७ बैशाख

नेपालमा थप सात जनामा कोरोना भाइरस संक्रमण भेटिएको छ ।

कपिलवस्तुमा ३ ,उदयपुरको भुल्केमा ३,र पर्साको छपकैयामा एक जना नयाँ संक्रमित भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । कपिलवस्तुमा यस अघि २ जना संक्रमित भेटिएकोमा थप ३ जना थपिएसंगै कपिलवस्तुमा संक्रमितको संख्या ५ पुगेको छ

यससँगै नेपालमा कोरोना संक्रमितको संख्या १०९ पुगेको छ ।

≪ Previous Post

लकडाउन र सीमा वन्द : तस्करी भने रोकिएन

Next Post ≫

शँकरनगर स्वास्थ्य चौकीमा आइसोलेसन सेन्टर निर्माण

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क