Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अपराध ≫ लकडाउन र सीमा वन्द : तस्करी भने रोकिएन
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

लकडाउन र सीमा वन्द : तस्करी भने रोकिएन

संसारपोस्ट संवाददाता · २६ बैशाख २०७७ · 0
लकडाउन र सीमा वन्द : तस्करी भने रोकिएन
80
SHARES
ShareTweet

६ सय किलो धानको विउ र गहुं शसस्त्र प्रहरीद्वार वरामद



भैरहवा, २६ बैशाख । मुलक लकडाउनमा रहेको छ । नेपाल र भारत दुवै देशले आ–आफ्नो सीमा बन्द गरेका छन् । दुवै देशको सीमाबाट आवागमन अहिले गैरकानूनी भएको छ । यस्तो अवस्थामा पनि दुवै देशका केही अपराधिक मनोवृत्तिका ब्यक्तिहरुका लागि भने यो समय अवसर बनेको छ ।
लकडाउनकै समयमा भारतबाट अवैध रुपमा ल्याउदै गरेको कृषि सामाग्री शसस्त्र प्रहरीले बरामद गरेको छ । नेपालमा प्रशस्त बिउ बिजन भए पनि तस्करी गरि भारतबाट अबैधरुपमा ल्याउंदै गरेको भारतीय धानको बिउ शसस्त्र प्रहरीले बरामद गरेको हो ।
रोहिणी गाउँपालिका वडा नम्बर २ खुरहुरियामा शसस्त्र प्रहरी बल पजरकट्टी बेस क्याम्पबाट खटिएको टोलीले लु २ त ८३७७ नम्बरको ट्रयाक्टरमा भारतबाट ल्याउदै गरेको अवस्थामा ६ सय किलो भारतीय धानको बिउ, स्थानीय गहुं २ हजार १ सय ४२ किलो र डिजिटल तराजु १ थान बरामद गरेको छ । शसस्त्र प्रहरी निरिक्षक शुसिलबाबु पन्तको कमाण्डमा खटिएको टोलीले उक्त सामाग्री बरामद गरेको हो ।


लकडाउनको फाईदा उठाउदै सीमानाकाका अवैध कारोबारीहरु अहिले सल्बलाएका छन् । नेपालबाट भारी मात्रामा मदिरा भारत तर्फ पठाउने र भारतबाट मल, धानको बिउ लगायत अन्य सामाग्रीहरुको ओसार प्रसार बढेको गुनासोको आधारमा शसस्त्र प्रहरीले सीमामा निगरानी बढाएको छ ।
अहिले सीमा नाकामा ठाउँ ठाउँमा शसस्त्र प्रहरीको गस्ती छ । तत्कालको लागि स्थायी रुपमा सब बेसहरु बनाएर बसेको शसस्त्र प्रहरीको आँखा छलेर कसरी यस्ता सामाग्री नेपाल भित्रिएको छ त्यो भने शंकाकै बिषय रहेको छ । यसरी अवैध रुपमा आउने सामाग्रीले लकडाउनको उल्लंघन गर्नुको साथै कोरोनाको त्रास समेत उत्तिकै बढाएको छ ।

≪ Previous Post

२५६४ औँ बुद्ध जयन्ती : लुम्विनीमा पुजापाठ र दीप प्रज्वलन

Next Post ≫

थप सात जनामा कोरोना संक्रमण भेटिएको पुष्टि, संक्रमितको संख्या १सय ९ पुग्यो

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क