Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ प्रदेश ≫ नवलपरासीमा जँगली च्याउ खाँदा एकै दिन १६ जना विरामी
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

नवलपरासीमा जँगली च्याउ खाँदा एकै दिन १६ जना विरामी

संसारपोस्ट संवाददाता · २४ बैशाख २०७७ · 0
नवलपरासीमा जँगली च्याउ खाँदा एकै दिन १६ जना विरामी
90
SHARES
ShareTweet

रामकुमार श्रेष्ठ



नवलपरासी, २४ बैशाख । पूर्वी नवलपरासीमा जँगली च्याउ खाँदा एकै दिन १६ जना विरामी परेका छन् । पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिका १४ का १२ जना र विनयी त्रिवेणी गाउँपालिका ४ का ४ जना गरी १६ जना विरामी परेका हुन् । उनीहरुको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक मोहनबहादुर खाँणले बताउनुभयो ।
प्रहरीका अनुसार मध्यविन्दु १४ का ८ बर्षीया बालिका शान्ति गाहा, १० बर्षीया बालिका बिनिसरा ढेंगा, ११ बर्षीया बालक धु्रव ढेंगा, ३ बर्षीय बालिका सुरज रुचाल, ५५ बर्षीय इन्द्रबहादुर रुचाल, ५० बर्षीया टिकासरा रुचाल, ४ बर्षीया बालिका मनिषा रुचाल, ३५ बर्षीया दिलमाया गाहा, ५० बर्षीय लक्ष्मी ढेंगा, २२ बर्षीया मनकुमारी ढेंगा, १३ बर्षीया श्यामबहादुर सोमै र १५ बर्षीया पदम रुचाल विरामी भएका हुन् । उनीहरु सबैको नयाँ मेडिकल कलेज चितवनमा उपचार भईरहेको छ ।
त्यसैगरी जंगली च्याउ खाएर विनयी त्रिवेणी गाउँपालिका ४ का ३० बर्षीया जानु आले, २२ बर्षीया संगिता आले, ४० बर्षीया चनिसरा आले र ३३ बर्षीय रेम तरामु मगर विरामी परेका छन् । उनीहरुको मध्यविन्दु जिल्ला अस्पताल कावासोती १६ डण्डामा उपचार भईरहेको छ ।

≪ Previous Post

जेठ ५ गतेसम्म लकडाउन लम्ब्याउने सरकारको निर्णय

Next Post ≫

२०७६ कै पाठ्यपुस्तकलाई निरन्तरता दिन तिलोत्तमाका विद्यालयलाई निर्देशन

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क