Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ रुपन्देही उद्योग संघद्वारा १६ वटा स्थानियतह र कोरोना अस्पताललाई पौने ७ लाख प्रदान
यातायात ब्यवसायी महासंघ रुपन्देहीको अध्यक्षमा श्रेष्ठ निर्वाचित

यातायात ब्यवसायी महासंघ रुपन्देहीको अध्यक्षमा...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
आयल निगमको वार्षिकोत्सवमा उत्कृष्ट ब्यवसायी र चालकलाई सम्मान

आयल निगमको वार्षिकोत्सवमा उत्कृष्ट ब्यवसायी...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
श्रीङ्गेश्वर  धाम तिलोत्तमाको नवौं साधारणसभा सम्पन्न

श्रीङ्गेश्वर  धाम तिलोत्तमाको नवौं साधारणसभा...

धर्म/सस्कृति प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

रुपन्देही उद्योग संघद्वारा १६ वटा स्थानियतह र कोरोना अस्पताललाई पौने ७ लाख प्रदान

संसारपोस्ट संवाददाता · २२ बैशाख २०७७ · 0
रुपन्देही उद्योग संघद्वारा १६ वटा स्थानियतह र कोरोना अस्पताललाई पौने ७ लाख प्रदान
130
SHARES
ShareTweet


बुटवल २२ बैशाख
रुपन्देही उद्योग संघले रुपन्देही जिल्ला भरका १६ वटा स्थानीय तह र बुटवल धागो कारखानामा निर्माण भएको कोरोना अस्पताललाई आर्थिक सहयोग स्वरुप पौने ७ लाख रुपैयाँ प्रदान गरेको छ ।
संघले कोरोना अस्पताललाई ३ लाख ५१ हजार सहयोग उपलब्ध गराएको छ भने जिल्लाका १६ वटै स्थानीय तहमा प्रत्यक्ष पुगेर तहका प्रमुखज्यूहरुलाई सहयोग रकम प्रदान गरेकोे छ ।
संघका अध्यक्ष बाबुराम बोहोराको नेतृत्व र संघका पदाधिकारीको सहभागितामा बुटवल उपमहानगरपालिकालाई ५१ हजार तिलोत्तमा, देवदह, सैनौना, सिद्धाथनगर र लुम्बिनी सांस्कृत नगरपालिकालाई समान २५ हजारका दरले र वाँकी १० वटा गाउँपालिकालाई १५ हजारका दरले नगद राहत हस्तान्तरण प्रदान गरिएको होे ।
रकम हस्तान्तरण गदै संघका अध्यक्ष बोहोराले हालको कोभिड १९ ले उद्योग क्षेत्र धरासाही बन्दै गइरहेको भएतापनि जिल्लाका कुनै पनि नागरिक भोको पेट बस्न र उपचारबाट बन्चित हुन नपरोस् भन्ने उद्देश्यका साथ जिल्ला भरिका सम्पूर्ण स्थानीय तहहरुसँग भावनात्मक र आत्मिय सम्बन्ध कायम राख्न सम्पूर्ण स्थानीय तहमा राहत स्वरुप संघको तर्पmबाट सानै भएता पनि सहभागिता जनाएको बताउनु भएको छ ।
संघले कोरोनाबाट प्रभावित उद्योगहरुको संरक्षणका लागि यस अघि नै अर्थमन्त्री एवं नेपाल सरकारलाई सुझाव स्वरुप संघको तर्पmबाट ज्ञापन पत्र बुझाई सकेको छ । संघले कोभिड १९ बाट बच्न यस अघि नै सचेतनामूलक अभियान मास्क वितरण लगायतका कार्यक्रमहरु समेत संचालन गर्दै आइरहेको छ । संघबाट उपलब्ध भएको सहयोग र सद्भाव प्रति जिल्लाका स्थानीय तह प्रमुखहरुले आभार व्यक्त गर्दै रुपन्देही उद्योग संघको अभियानलाई प्रशंसा गर्नु भएको प्रमुख कार्यकारी अधिकृत यादव प्रसाद भण्डारीले बताउनु भयो ।

≪ Previous Post

पास विनाका सवारी साधन पक्राउ गर्न कञ्चन गाउँपालिकाको अपिल

Next Post ≫

गैडहवा गाउँपालिकालद्धारा ३३ सय बढीलाई राहत प्रदान

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क