Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ गैडहवा गाउँपालिकालद्धारा ३३ सय बढीलाई राहत प्रदान
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

गैडहवा गाउँपालिकालद्धारा ३३ सय बढीलाई राहत प्रदान

संसारपोस्ट संवाददाता · २२ बैशाख २०७७ · 0
गैडहवा गाउँपालिकालद्धारा ३३ सय बढीलाई राहत प्रदान
70
SHARES
ShareTweet


बुटवल २२ बैशाख
रुपन्देहीको गैडहवा गाउपालिकाले लकडाउनलाई अझ प्रभावकारी बनाउन गाउँपालिका भित्रका कुनैपनि निजी सवारी साधनहरुको आवागमन र छिमेकी पालिकाहरुबाट हुने आवत जावतलाई कडाइका साथ रोक लगाउन सुरक्षा संयन्त्र परिचालन गर्ने बताएको छ ।
गैडहवा गाउपालिकामा छिमेकी भारतबाट लुकिछिपी आउनेको संख्यामा कमी नआएको र अझै पनि अस्थाई क्वारेन्टाइनमा ५जनालाई राखिएको गैडहवा गाउपालिकाका प्रमुख प्रशासकिय अधिकृत चिरञ्जीबी घिमिरेले बताउनु भएको छ ।
छिमेकी भारतबाट गैडहवावासीको आफन्त र नातेदार आउनेक्रम नरोकिएकोले गैडहवा गाउपालिका कोरोना संक्रमणको उच्च जोखिममा भएकोले उच्च सर्तकता अपनाउन गैडहवावासी एकभई लाग्नुको बिकल्प नभएको प्रमुख प्रशासकिय अधिकृत घिमिरेले बताउनु भएको छ ।
यस्तै लकडाउनका कारण समस्यामा परेका ३ हजार ३ सय २५ बिपन्न घरपरिवारलाई पहिलो चरणको राहत बितरण गरिएको छ ।
छुटपुटहरुको नामावली पनि संकलन कार्य भैरहेको अधिकृत घिमिरेले बताउनु भएको छ ।
गैडहवामा लकडाउनको पुर्ण पालना गर्न गराउनमा गाउपालिकामा गठित बिभिन्न टोल बिकास संस्था र आमा समूह,क्लवहरु सक्रिय भई अत्यावस्यक कार्यमा हिडेका ब्यक्ति र पास नलिइ आवत जावत गरेका सवारी साधनहरुको आवागमनलाई पुर्ण रुपमा रोक लगाइरहेको गैडहवा गाउपालिकाका सामाजिक बिकास उपसमितीका संयोजक भुवन बहादुर रानाले जानकारी दिनु भएको छ ।
गाउपालिकामा उतपादन भएका र छिट्टै खेर जाने तरकारी जन्य बस्तुहरुको बिहान र सांँझगरी दिनमा ५ घण्टा सामाजिक दुरी कायम गरी बिक्री बितरणका लागि समय निर्धारण गरिएको समेत संयोजक रानाले जानकारी दिनु भएको छ ।

≪ Previous Post

रुपन्देही उद्योग संघद्वारा १६ वटा स्थानियतह र कोरोना अस्पताललाई पौने ७ लाख प्रदान

Next Post ≫

विमन केयरद्धारा युनियनमा आवद्ध पत्रकारलाई मास्क र सेनिटाईजर प्रदान

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क