Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अपराध ≫ पास विनाका सवारी साधन पक्राउ गर्न कञ्चन गाउँपालिकाको अपिल
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

पास विनाका सवारी साधन पक्राउ गर्न कञ्चन गाउँपालिकाको अपिल

संसारपोस्ट संवाददाता · २२ बैशाख २०७७ · 0
पास विनाका सवारी साधन पक्राउ गर्न कञ्चन गाउँपालिकाको अपिल
90
SHARES
ShareTweet


बुटवल २२ बैशाख
विश्व महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) रोकथाम तथा नियन्त्रणको लागि कञ्चन गाउँपालिका भित्र पास विनाका सवारी साधनलाई पक्राउ गर्न सुरक्षा निकायलाई अपिल गरेको छ ।
गाउपालिका भित्र लकडाउनको उल्लंघन गर्दै पास बिना निजी सवारी साधनहरु र अन्य मानिसहरु समेत आवत जावत भैरहेको भन्दै लकडाउनको पुर्ण पालना गर्न गराउन कञ्चनवासीमा बिशेष अनुरोध पनि गरेको छ ।
पछिल्लो समयमा कञ्चन गाउपालिका भित्रका र छिमेकी पालिकाहरुवाट समेत बिशेष पास बिनाका निजी सवारी साधनका गाडी तथा मोटरसाइकल र साइकल निर्वाद रुपमा संचालन हुदै आइरहेको छ । जसले गर्दा कोरोना संक्रमणको जोखिम उच्च रहने ठहर गर्दै शनिवार प्रतिपक्षी दलहरुले लकडाउनलाई कडाइका साथ लागु गर्न भनि गाउपालिकामा ध्यानाकर्षण गराएका थिए ।
यस्तै छिमेकी पालिकाहरु गैडहवा,सैनामैना र छिमेकी जिल्ला कपिलबस्तुको बाणगंगा नगरपालिकाहरुबाट निजी ट्याक्टर,मोटरसाइकल,जेसिभी लगायतका सवारी साधनहरु बिना अनुमती कञ्चन गाउपालिका भित्र आवत जावत गरिरहेको सन्र्दभलाई मध्यनजर गर्दै सवारी साधनहरुको आवागमनलाई पुर्ण रुपमा बन्देज लगाईएको अपिलमा उल्लेख गरिएको छ ।
कञ्चन गाउपालिकाका प्रमुख प्रशासकिय अधिकृत कृष्ण प्रसाद पन्थीद्धारा हस्ताक्षरित अपिलमा नेपाल सरकारले घोषणा गरेको लकडाउन पुर्ण रुपले पालना गर्नु पर्ने र अत्यावस्यक कामको लागि अनिवार्य सवारी पास लिई मात्र हिड डुल गर्न र सवारी पास नलिइ हिडेका सवारी साधन सुरक्षा निकायबाट जफत गरिने उल्लेख गरिएको छ ।

≪ Previous Post

सिमानाकाहरुमा विशेष निगरानी बढाउन सभासद खाँको आग्रह

Next Post ≫

रुपन्देही उद्योग संघद्वारा १६ वटा स्थानियतह र कोरोना अस्पताललाई पौने ७ लाख प्रदान

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क