Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ कोरोना नियन्त्रणमा स्थानीय सक्रिय
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

कोरोना नियन्त्रणमा स्थानीय सक्रिय

संसारपोस्ट संवाददाता · ११ बैशाख २०७७ · 0
कोरोना नियन्त्रणमा स्थानीय सक्रिय
40
SHARES
ShareTweet


तिलोत्तमा, ११ बैशाख । कोरोना संक्रमणको जोखिम न्यूनीकरण गर्न भन्दै तिलोत्तमा नगरपालिका वडा नम्वर ३ को गौतमबुद्ध टोलका दुइ सय घरधुरीका लागि मास्क र सेनेटाइजर वितरण गरिएको छ ।
गौतमबुद्ध टोल विकास संस्था, स्मृति बोर्डिङ्ग स्कूल र जनहित महिला आमा समूहले झन्डै ४० हजार बरावरको मास्क र सेनेटाइजर वितरण गरेका हुन् । टोल विकास संस्थाका पदाधिकारी, आमा समूहका पदाधिकारी तथा स्मृति बोर्डिङ्गका प्राचार्य सहितको टोलीले घरघरमा पुगेर मास्क र सेनेटाइजर वितरण गरेको टोल विकास संस्थाका अध्यक्ष ज्ञानु आत्रेयले जानकारी दिनुभयो । स्थानीय स्तरमा केही भए पनि सचेतना अभिवृद्धि होस् भन्ने उद्देश्यले यस प्रकारको कार्य गरिएको स्मृति बोर्डिङ्ग स्कूलका प्राचार्य हरि ज्ञवालीले बताउनु भयो । ‘हामी समाग्री बाड्ने मात्र नभइ लकडाउनको पालन गर्न आग्रह पनि गर्दै हिडेका छौँ । यसरी गरिएको अग्रहले खुकुलो हुन खोजेकाहरुलाई घरमा बस्न उत्प्रेरण दिने विस्वास लिएका छौँ ।’ ज्ञवालीले भन्नुभयो ।
एक घर परिवारका लागि ३ वटा मास्क र एक बोतल सेनेटाइजरका दरले पहिलो चरणमा वितरण गरिएको जनहित महिला आमा समूहका अध्यक्ष सारदा पाठकले बताउनु भयो । आमा समूहले समाजिक उत्तरदायित्व अन्तरगत सहयोग गरेको उहांको भनाई छ ।

≪ Previous Post

कावासोतीको क्वारेन्टाइनबाट भागेका ३ जना भेटिए

Next Post ≫

अध्यादेश फिर्ताको माग गर्दै नेविसंघद्वारा विरोध प्रदर्शन

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क