Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ प्रकोप ब्यवस्थापन कोषमा तिलोत्तमा ब्यापार संगठनद्वारा ५१ हजार प्रदान
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

प्रकोप ब्यवस्थापन कोषमा तिलोत्तमा ब्यापार संगठनद्वारा ५१ हजार प्रदान

संसारपोस्ट संवाददाता · ११ बैशाख २०७७ · 0
प्रकोप ब्यवस्थापन कोषमा तिलोत्तमा ब्यापार संगठनद्वारा ५१ हजार प्रदान
90
SHARES
ShareTweet

बुटवल ११ बैशाख
तिलोत्तमा नगर क्षेत्रका उद्योगी ब्यवसायीको संस्था तिलोत्तमा उद्योग ब्यापार संगठनले तिलोत्तमा नगरपालिकाको प्रकोप व्यवस्थापन कोषमा ५१ हजार रुपैयां प्रदान गरेको छ । संगठनका अध्यक्ष सत्यब्रत ज्ञवाली, उपाअध्यक्ष प्रेम बहादुर घर्ति मगर, सचिब हेमलाल न्यौपाने, सहसचिब भुपति न्यौपाने सहितको टोलीले बिहीबार तिलोत्तमा नगरपालिकाका प्रमुख बासुदेव घिमिरेलाई ५१ हजार रुपैयांको चेक हस्तान्तरण गरेका हुन् ।
त्यस अवसरमा नगर प्रमुख घिमिरेले आमाको मुख हेर्ने दिनको अवसर पारेर राहत कोषमा सहयोग गरेकोमा संगठनलाई धन्यवाद दिंदै विश्वब्यापी महामारीका रुपमा फैलिएको कोरोनाको रोकथामका लागि सरकारको एकल प्रयासले मात्र सम्भव नहुने र सबैको साथ र सहयोगको आवश्यकता औंल्याए ।
कोषमा प्राप्त हुने रकम नगरपालिकाले भरपाई गरेर लिने र सबैको राय सुझाव लिएर कोषमा जम्मा भएको रकमको सही सदुपयोग गर्ने नगरप्रमुख घिमिरेले बताउनु भयो ।

≪ Previous Post

गैडहवाका जनप्रतिनिधी गाउँ गाउँमा घुमेर जनताका समस्या वुझदै

Next Post ≫

र्‍यापिड टेष्टमा पोजेटिभ रिपोर्ट आएका बृद्ध आइसोलेसनमा

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क