Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ सिष्टर सोसाइटी बुटवल ११ द्वारा ४२ घरपरिवारलाई खाद्य सामाग्री प्रदान
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

सिष्टर सोसाइटी बुटवल ११ द्वारा ४२ घरपरिवारलाई खाद्य सामाग्री प्रदान

संसारपोस्ट संवाददाता · ९ बैशाख २०७७ · 0
सिष्टर सोसाइटी बुटवल ११ द्वारा ४२ घरपरिवारलाई खाद्य सामाग्री प्रदान
100
SHARES
ShareTweet


बुटवल ९ बैशाख


नोभल कोरोना भाइरसका कारण विश्वभर फैलिएको महामारी नियन्त्रणका लागि गरिएको लकडाउनले गदाँ दैनिक काम गरि साँझ विहानको जोहो गर्नेहरुलाई समस्या परेको भन्दै द्यौलागिरी बहुउद्देशीय सहकारी संस्था लिको भगिनीे संस्था सिस्टर शोसाईटी बुटवल ११ देविनगरले आफना वडाका असहाय परिवारलाई राहात खाद्य सामाग्री प्रदान गरेको छ ।

मंगलवार शोसाईटिकी वडा अध्यक्ष रिता केसीको पहलमा एकल महिलाहरु पवित्रा खनाल, प्रभा अर्याल, स्थानिय रिता श्रेष्ठ, हिरा थापा, सानी राना, तुल्सी चिदी ,ईन्दिरा राना लगायताको सहयोगमा वडाका ४२ घरपविारलाई राहात सामाग्री प्रदान गरिएको हो ।

धौलागिरी बहुउद्देशीय सहकारी संस्था लिका अध्यक्ष गोविन्द खनालको आतिथ्यतामा राहात सामाग्री प्रदान गरिएको हो । राहात सामाग्री प्रदान गदै अध्यक्ष खनालले सक्नेले नहुनेहरुलाई सहयोग गर्नु नै मानविय सेवा भएकाले यस्ता कार्यक्रम मुलुक भरी संचालन गर्नका लागि प्रेणा दायी हुने धारणा राख्नु भयो ।

शोसाईटिकी अध्यक्ष केसीले लकडाउनका कारण काम गर्न नपाउदाँ दुखपाएकाको घरमा चुलोवाल्न केही भएपनि राहात पुग्ने अभिप्रायले खाद्य सामाग्री प्रदानगरिएको बताउनु भयो । राहात सामाग्री बुभ्न आएकाहरुले स्थाननिय टोलका सामाजिक अभियान्ताहरुले गरेको सहयोगले आफुहरुलाई ेकहीभयपनि राहत मिलेको भन्दै खुशि भएका थिए । राहात सामाग्रीमा चामल, तेल ,नुन र सावुन प्रदान गरिएको थियो ।

≪ Previous Post

कोरोना जोखिमबाट बच्न प्रादेशिक अस्पतालमा सेनेटाईजिङ्ग टनेल जडान

Next Post ≫

गुणस्तरहिन सेनेटाईजर उत्पादन गर्ने र विक्री गर्ने दुई जना पक्राउ

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क