Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ कालिगन्डकीद्धारा प्रकोप व्यवस्थापन कोषमा २५ हजार सहयोग
शँकरनगर सामुदायिक वनमा कृषि वन नर्संरी तथा जलवायु परिवर्तन सम्वन्धि कार्यशाला

शँकरनगर सामुदायिक वनमा कृषि वन...

अर्थ पर्यटन प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
बुटवलका संस्थागत विद्यालयमा अध्ययनरत ३४४ जना विद्यार्थीले पाउने भए निःशुल्क छात्रवृत्ति

बुटवलका संस्थागत विद्यालयमा अध्ययनरत ३४४...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
धनुषामा वडा अध्यक्ष यादवको गोली हानी हत्या

धनुषामा वडा अध्यक्ष यादवको गोली...

अपराध प्रदेश प्रदेश २ प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

कालिगन्डकीद्धारा प्रकोप व्यवस्थापन कोषमा २५ हजार सहयोग

संसारपोस्ट संवाददाता · ७ बैशाख २०७७ · 0
कालिगन्डकीद्धारा प्रकोप व्यवस्थापन कोषमा २५ हजार सहयोग
70
SHARES
ShareTweet


तिलोत्तमा ७ बैशाख
कालिगन्डकी बचत तथा ऋण सहकारी संस्था लि. तिलोत्तमा ३ ले ‘कोभिड १९’ नियन्त्रणका लागि प्रकोप व्यवस्थापन कोषमा सहयोग गरेको छ ।
सहकारीले आइतवार तिलोत्तमा नगरपालिकाको प्रकोप व्यवस्थापन कोषमा २५ हजार १ सय ५५ रुपियाँ जम्मा गरेको सहकारीका अध्यक्ष यज्ञप्रसाद सापकोटाले जनाकारी दिनु भयो । ‘विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरस र त्यसको संक्रमण रोकथामका लागि सानो सहयोग होस भनेर सहयोग गरेका हौँ ।’ –उहाँले भन्नु भयो । सहकारीले समाजिक उत्तरदायित्व अन्तरर्गत सहयोग गरेको सहकारीका अध्यक्ष सापकोटाले बताउनु भयो ।
तिलोत्तमा नगरपालिका वडा न. ३ का वडा अध्यक्ष मार्फत सो रकम कोषमा जम्मा गरिएको हो । चेक ग्रहण गर्दै वडा न. ३ का वडा अध्यक्ष टंक तिवारीले विपदको समयमा संघ संस्थाहरुले सदासयता देखाउनु सकारात्मक पक्ष भएको बताउनु भयो । उहाँले यस प्रकारका सहयोगले नै नगरपालिकाले राहतको कार्य गर्न सक्षम हदै गएको धारणा राख्नु भयो ।

≪ Previous Post

हातहतियार सहित पक्राउ परेका कारागार चलान

Next Post ≫

तिलोत्तमाको प्रकोप व्यवस्थापन कोषमा ७० लाख बढि रकम जम्मा

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क