Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ प्रदेश ५ ≫ सघियता संगै मोफसलका पत्रकारको जिम्मेवारी थप बढयो ःउपाध्यक्ष पोखरेल
निवर्तमान प्रधानमन्त्री ओली र लेखकसहित ५ जनालाई बिदेश जान रोक,उपत्यका छाड्न आयोगको अनुमति लिनुपर्ने

निवर्तमान प्रधानमन्त्री ओली र लेखकसहित...

प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार राजनीति · 1 hour ago
पाल्पाको तानसेन–तम्घास सडक खण्डमा भ्यान दुर्घटना हुँदा १४ जना घाइते

पाल्पाको तानसेन–तम्घास सडक खण्डमा भ्यान...

प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
दशैं बिदामा पनि बुटवल हस्पिटल प्रा. लि. ले सेवा दिने

दशैं बिदामा पनि बुटवल हस्पिटल...

प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago

सघियता संगै मोफसलका पत्रकारको जिम्मेवारी थप बढयो ःउपाध्यक्ष पोखरेल

संसारपोस्ट संवाददाता · २६ असार २०७६ · 0
सघियता संगै मोफसलका पत्रकारको जिम्मेवारी थप बढयो ःउपाध्यक्ष पोखरेल
90
SHARES
ShareTweet

बुटवल २६ असार
नेपाल पत्रकार महासंघका केन्द्रिय उपाध्यक्ष बिपुल पोखरेलले महासंघको जारी आन्दोलन फिर्ता होइन स्थगित मात्र भएको बताउनु भयो ।
उहाँले सञ्चार सम्वन्धी बिभिन्न बिधेयकको बिरोधमा शुरु गरेको आन्दोलन फिर्ता लिएको नभई स्थगित मात्रै गरेको बताउनु भएको छ ।
नेपाल प्रेस युनियन रुपन्देहीले बुटवलम आयोजना गरेको संघीयतामा पत्रकारिताको महत्व र भूमिका बिषयक अभिमुखीकरण तालिमको विहिवार सहजीकरण गदै उपाध्यक्ष पोखरेलले सत्तारुढ दल नेकपाको संसदीय दलले सञ्चार सम्वन्धी बिधेयकमा प्रेस स्वतन्त्रताको बिरोधमा भएका बिषय हटाउने र सरोकारवालाहरुसंग छलफल गर्ने लिखित सहमति गरेकाले तत्कालका लागि सडक आन्दोलन स्थगित गरेको बताउनु भयो ।
उहाँले भन्नुभयो आन्दोलन फिर्ता गरिएको होइन तेश्रो चरणका सडक आन्दोलन स्थगित गरिएको हो प्रेस स्वतन्त्रताको पक्षमा र सञ्चार सम्वन्धी बिभिन्न बिधेयक माथि छलफल दवाव लगायतका कार्यक्रम जारी रहन्छन ।
संघियतालाई सफल वनाउन मिडियाको महत्वपूर्ण भूमिका हुने बताउदै उपाध्यक्ष पोखरेलले मुलुक सघिय संरचनामा गएसंगै मोफसलका पत्रकारहरुको जिम्मेवारी थप बढेको धारणा राख्नु भयो ।
नेपाल प्रेस युनियनका सल्लाहकार हरि लम्सालले मुलुक संघीयतामा गएपछी पत्रकारहरुको भूमिका पनि बदलिएकाले पत्रकारहरुले सक्रिय भई श्रृजनसील तवरबाट पत्रकारिता गर्नुपर्ने बताउनु भयो । युनियनका सभापति रेखा भुसालले प्रेस युनियनमा आबद्ध पत्रकारहरुको क्षमता अभिबृद्धिका लागि तालिम आयोजना गरिएको बताउनु भयो ।

≪ Previous Post

अखिल क्रान्तिकारीका अध्यक्ष भण्डारी पक्राउ

Next Post ≫

बुटवलको सडक सीमा थप अनिश्चित घर नक्सा पास सम्बन्धी सक्कलै फाईल झिकाउन अदालतको आदेश

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क