Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अपराध ≫ लकडाउन कडाईका साथ पालना गर्न कांग्रेसको आग्रह
रुपन्देहीको कञ्चनका भूमिहीनलाई लालपूर्जा वितरण, देशभरका भूमिहीनलाई सम्पत्तिको मालिक बनाउंछौं :अर्थमन्त्री पौडेल

रुपन्देहीको कञ्चनका भूमिहीनलाई लालपूर्जा वितरण,...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार राजनीति · 1 hour ago
कान्ति मावि ब्यवस्थापन समिति निर्वाचन : विपक्षी गठबन्धन बिजयी, एमाले उम्मेदवार पराजित

कान्ति मावि ब्यवस्थापन समिति निर्वाचन...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार राजनीति स्वास्थ्य/शिक्षा · 1 hour ago
१३ लाख बढिको अबैध सामान रुपन्देही प्रहरीको नियन्त्रणमा

१३ लाख बढिको अबैध सामान...

अपराध अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

लकडाउन कडाईका साथ पालना गर्न कांग्रेसको आग्रह

संसारपोस्ट संवाददाता · १२ चैत्र २०७६ · 0
लकडाउन कडाईका साथ पालना  गर्न  कांग्रेसको आग्रह
90
SHARES
ShareTweet


बुटवल १२ चैत

नेपाली कांग्रेस बुटवल नगरसमितिलेसरकारले जारी गरेको लकडाउन कार्यान्वयन गर्न नगरवासिमा आग्रह गरेको छ ।कांग्रेसले कोरोना भाइरस (कोभिड–१९)को जोखिम सामना गर्न सरकारले घोषणा गरेको ‘लकडाउनको निर्णयलाई आत्मसात् गर्दै पालना गर्न सबैमा अपिल गरेको हो । एक बिज्ञप्ती जारी गर्दै लकडाउनलाइ कार्यान्वयन गर्न आग्रह गरेको छ ।
नगर सभापति खेलराज पाण्डेले लकडाउनमा घरमै बसेर सरकारलाइ सहयोग र आफ्नो स्वास्थ्यलाइ जोगाउन आग्रह गर्नुभएको छ ।
साथै यो समयको प्रतिकूलतालाई संयम, एकता र पारिवारिक प्रेमका साथ सामना गर्नु सबैको कर्तव्य भएको सो पार्टीले उल्लेख गर्नुभयो ।
उहाले लकडाउनका कारण दिनभरि काम गरेर खाने निम्न बर्गका व्यक्तिका लागि यथाशीघ्र विशेष राहतको प्याकेज निर्माण गरी कार्यान्वयन गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।

≪ Previous Post

कोरोना भाईरस निणन्त्रण कोषमा उबामहासंघ प्रदेश ५ द्धारा सहयोग

Next Post ≫

लक डाउन : पेट्रोल पम्पहरुमा आलोपालो प्रणाली लागु

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क