Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अपराध ≫ प्रदेश पाँचमा लकडाउनको अवज्ञा गर्ने ४४४ सवारी प्रहरी नियन्त्रणामा
निवर्तमान प्रधानमन्त्री ओली र लेखकसहित ५ जनालाई बिदेश जान रोक,उपत्यका छाड्न आयोगको अनुमति लिनुपर्ने

निवर्तमान प्रधानमन्त्री ओली र लेखकसहित...

प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार राजनीति · 1 hour ago
पाल्पाको तानसेन–तम्घास सडक खण्डमा भ्यान दुर्घटना हुँदा १४ जना घाइते

पाल्पाको तानसेन–तम्घास सडक खण्डमा भ्यान...

प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
दशैं बिदामा पनि बुटवल हस्पिटल प्रा. लि. ले सेवा दिने

दशैं बिदामा पनि बुटवल हस्पिटल...

प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago

प्रदेश पाँचमा लकडाउनको अवज्ञा गर्ने ४४४ सवारी प्रहरी नियन्त्रणामा

संसारपोस्ट संवाददाता · ११ चैत्र २०७६ · 0
प्रदेश पाँचमा लकडाउनको अवज्ञा गर्ने ४४४ सवारी प्रहरी नियन्त्रणामा
90
SHARES
ShareTweet

बुटवल ११ चैत
सरकारले जारी गरेको लकडाउनको सुचना अवज्ञा गरि बजारमा सवारी साधन चलाउने ४ सय ४४ वटा सवारी साधनलाई प्रदेश ५ को टृाफिक प्रहरीले नियन्त्रणमा लिएको छ । प्रदेश ५ को टृाफिक प्रहरी कार्यालयले दिएको जानकारी अनुसार सरकारले जारी गरेको लकडाउनको सुचना अवज्ञा गरि सवारी चलाउने ३ सय २३ वटा मोटरसाईकिल २१ वटा कार, २० वटा बस, ६५ टृक र १५ वटा अटोलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ । प्रदेश ५ को टृाफिक प्रहरी कार्यालयका सुचना अधिकारी राम प्रकाश शाहका अनुसार प्रदेशका १२ जिल्ला मध्ये नवलपरासी, अर्घाखाची, वाके र रुकुम जिल्लामा लकडाउनको सुचना अवज्ञा गरि सवारी संचालन नगरिएको र वाकी ८ जिल्लामा नियमको उल्लघन भएको बताउनु भयो । जस अनुसार रुपन्देहीमा १६७, दागंमा ९५, कपिलवस्तुमा ७२, वर्दियामा ४१ पाल्पा २७, गुल्मीमा १२ प्युठानमा २२ रोल्पामा ७ वटा सवारी सान प्रहरीले नियन्त्रणमा लिएो छ । सरकारले जारी गरेको लकडाउनको सुचना अनुसार अत्यावश्य सवारी सान विरामी ,मलामीा गाडीलाई प्रहरी प्रशासनको सहजिकरणमा संचालनको व्यवस्था मिलाईर्एको पनि सुचना अधिकारी शाहले बताउनुर भयो । लकडाउनको मर्म बुझेर घरमै बसेर सुरक्षित रहन र कोरोनाले ठुलो सानो सत्तापक्ष विपक्ष केही भन्दैन त्यसैले अत्यावश्यक ाम वाहेक घरवाहिर ननिसक्कौ भन्ने मान्यतालाई पालना गर्न पनि प्रशासनले आह्वान गरकोे छ ।यसै बिच हल्ला गर्दै हिड्ने २ जनालाई बुटवलमा प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रहरीले उनीहरुलाई बुटवलको राजमार्ग चौरहाबाट नियन्त्रणमा लिएको हो । मादक पदार्थ सेवन गरेर मोटरसाईकलमा हो(हल्ला गर्दै जथाभावी हिड्ने बुटवलकै हेमन्त घिमिरे र नवराज श्रेष्ठलाई नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपरीक्षक भिमलाल भट्टराईले जननकारी दिनु भयो । प्रहरीले उनिहरुले प्रयोग गरेको लु २६ प ५६५२ नम्बरको स्कुटर र लु ३० प ९७०८ नम्बरको मोटरसाईकल समेत नियन्त्रणमा लिएको जनाएको छ ।

≪ Previous Post

कोरोना रोकथाममा काँग्रेस सांसदहरुको १५ दिनको तलव

Next Post ≫

जोखिमबाट बच्न सिमित पम्पहरुवाट मात्र ईन्धन विक्री वितरण

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क