Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ कोरोनाको जोखिमका कारण भलाई कोषका कर्मचारीमा आलोपालो
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

कोरोनाको जोखिमका कारण भलाई कोषका कर्मचारीमा आलोपालो

संसारपोस्ट संवाददाता · ६ चैत्र २०७६ · 0
कोरोनाको जोखिमका कारण भलाई कोषका कर्मचारीमा आलोपालो
70
SHARES
ShareTweet



बुटवल ६ चैत
यातायात मजदूर तथा व्यवसायी भलाइ कोष बुटवलले कोरोना भाइरसकोजोखिम न्युनीकरणका लागि कर्मचारीमा आलोपालो प्रणाली लागू गरेको छ ।
कोषको कार्यसमितिको बैठकले कोरोना भाइरस संक्रमण फैलिन नदिन कर्मचारीहरुका लागि यस्तो निर्णय गरेको हो ।
कोषमा हरेक शाखाको काममा बाधा नपर्ने गरी आलोपालो संस्थामा काम गर्नेगरी निर्णय गरिएको कोषका महासचिव योग गुरुङले जानकारी दिनु भयो ।
कोभिड १९ रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समितिको बैठकले कोरोना संक्रमणको जोखिम हुने भन्दै एक ठाउँमा २५ जना भन्दा बढी मानिसको भेला हुन प्रतिबन्ध लगाएपछि यातायात मजदूर तथा व्यवसायी भलाइ कोषले आफ्नो कार्यालयमा पनि यो नियम लागू गरेको कोषका अध्यक्ष दिनेश फुल्लेलले जानकारी दिनु भयो ।
कोषमा कार्यरत कुल कर्मचारीको संस्था ८० जना छ भने प्रभान कार्यालयमा मात्र ४० जना कर्मचारी कार्यरत छन् । शुक्रबारदेखि लागू हुने गरी अव कोषका हरेक शाखामा कार्यरत कर्मचारीहरु आलोपालो हाजिर हुने र संस्थाको कार्यसम्पादन गर्ने फुल्लेलले बताउनु भयो ।

≪ Previous Post

पर्यटकीय गन्तब्य बन्दै धकधईको ग्रीन जोन

Next Post ≫

नेपाल भारत संचालन हुने बसमा अवैध धन्दा

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क