Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अपराध ≫ नेपाल भारत संचालन हुने बसमा अवैध धन्दा
यातायात ब्यवसायी महासंघ रुपन्देहीको अध्यक्षमा श्रेष्ठ निर्वाचित

यातायात ब्यवसायी महासंघ रुपन्देहीको अध्यक्षमा...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
आयल निगमको वार्षिकोत्सवमा उत्कृष्ट ब्यवसायी र चालकलाई सम्मान

आयल निगमको वार्षिकोत्सवमा उत्कृष्ट ब्यवसायी...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
श्रीङ्गेश्वर  धाम तिलोत्तमाको नवौं साधारणसभा सम्पन्न

श्रीङ्गेश्वर  धाम तिलोत्तमाको नवौं साधारणसभा...

धर्म/सस्कृति प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

नेपाल भारत संचालन हुने बसमा अवैध धन्दा

संसारपोस्ट संवाददाता · ६ चैत्र २०७६ · 0
नेपाल भारत संचालन हुने बसमा अवैध धन्दा
70
SHARES
ShareTweet

करिव डेढ लाखका सामान बरामद

बुटवल ६ चैत
भारतको दिल्लीबाट नेपाल आउदै गररेको यात्रु बाहक बसमा भन्सार छली लुकाई ल्याउदै गरेको ठुलो परिमाणका सामान प्रहरीले बरामद गरेको छ ।
सशस्त्र प्रहरी बल नेपाल नं. ३८ गुल्म हे.क्वा. (राजश्व तथा भन्सार सुरक्षा गस्ती) रुपन्देहीबाट खटिएको टोलीले दिल्लीबाट बुटवलतर्फ आउदै गरेको लु.२ ख. ३४८५ नम्बरको नेपाल भारत चल्ने यात्रुबाहक बसमा फल्स बटन बनाई लुकाई छिपाई ल्याउदै गरेको विभिन्न किसिमका लत्ताकपडा, मदिरा, केमिकल तथा ईलेक्ट्रोनिक्स सामान बरामद गरी भन्सार चलान गरेको जनाएको छ ।
प्रहरीले विहिवाररुपन्देही सिद्धार्थनगर नगरपालिका १ डण्डा ईलाकामा चेकजाँच गर्ने क्रममा भारतबाट भन्सार छलि गरि ल्याएको १लाख ४१हजार,७ सय मुल्य वरावरका सामान सहित बस ,बसका चालक र सह चालकलाई पक्राउ गरी आवश्यक कारबाहीको लागि भैरहवा भन्सार कार्यालय रुपन्देहीमा पठाएको जनाएको छ ।
विगत केही दिन देखि यस गुल्मको विशेष सुराकीको आधारमा नियन्त्रणमा लिएर र विगत केही दिन यस्तो किसिमको साधनहरुमा फल्स बटन बनाइ समानहरु नेपाल ल्याउने गरेको सूचनाको आधारमा चेकजाँच गर्दा सामान बरामद भएको सशस्त्र प्रहरीले जनाएको छ ।

≪ Previous Post

कोरोनाको जोखिमका कारण भलाई कोषका कर्मचारीमा आलोपालो

Next Post ≫

२०७६ साल चैत ७ गते शुक्रवारको राशिफल

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क