Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अपराध ≫ समितिका चौकी ईन्चाज गुरुङको निधनमा शोक सभा
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

समितिका चौकी ईन्चाज गुरुङको निधनमा शोक सभा

संसारपोस्ट संवाददाता · ३ चैत्र २०७६ · 0
समितिका चौकी ईन्चाज गुरुङको निधनमा शोक सभा
70
SHARES
ShareTweet


बुटवल ३ चैत
पश्चिमाञ्चल यातायात व्यवसायी समिति प्रधान कार्यालय बुटवलका चौकी ईन्चाज राम गुरुङको ५३ वर्षको उमेरमा निधन भएको छ । गुरुङको ह्दयघातका कारण भएको अकल्पनिय निधनले समिति परिवारलाई स्तब्ध बनाएको छ ।
आईतवार आफनै निवार्ष बुटवल ४ लक्ष्मीनगरमा गुरुङको निधन भएको हो ।
गुरुङको निधनमा पश्चिमाञ्चल यातायात व्यवसायी समिति प्रधान कार्यालय बुटवलले सोमवार शोक सभाको आयोजना गरि हार्दिक समवेदना प्रकट गरेको छ । समितिका वरिष्ठ उपाध्यक्ष प्रताप बहादुर कार्की ,कार्यालय प्रमुख वाबुराम अधिकारी , पश्चिमाञ्चल यातयात स्वतन्त्र कर्मचारी युनियनका अध्यक्ष शिव केसी पुर्व अध्यक्ष प्रकाश गैरे , टोपलाल घिमिरे कार्यालयका वरिष्ठ लेखापाल ऋिषि भट्रराई युनियनका उपाध्यक्ष हिमत आचार्य सचिव भुमिमाया रानालगायतको उपस्थितीमा शोक सभा गरिएको हो ।
चौकी ईन्चाज गुरुङको निधनले समिति परिवारमा पुगेको अपुरणिय क्षतीमा सोमवार कार्यालय बन्द गरि शोकको यस घडीमा मृतात्माको चिर शान्तिको कामनागदै शोक सन्तप्त परिवारजनमा हार्दिक समवेदना प्रकट गरिएको थियो ।
स्वं .गुरुङको परिवारलाई पश्चिमाञ्चल यातायात स्वतन्त्र कर्मचारी युनियनका तर्फवाट राहात रकम स्वरुप नगद १ लाख रुपैया समेत सोही अवसरमा प्रदान गरिएको छ ।

≪ Previous Post

व्यापार संघद्वारा १२ सय विद्यार्थीलाई माक्स र साबुन वितरण

Next Post ≫

घरभाडामा ५० प्रतिशत छुट गर्न होटल व्यवसायीको माग

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क