Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ घरभाडामा ५० प्रतिशत छुट गर्न होटल व्यवसायीको माग
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

घरभाडामा ५० प्रतिशत छुट गर्न होटल व्यवसायीको माग

संसारपोस्ट संवाददाता · ३ चैत्र २०७६ · 0
घरभाडामा ५० प्रतिशत छुट गर्न होटल व्यवसायीको माग
80
SHARES
ShareTweet


बुटवल ३ चैत
नोबल कोरोना भाईरसको संक्रमणले विश्व समुदायलाई गम्भीर रुपमा प्रभावित गरिरहेको र यसको प्रभावले होटल तथा रेष्टुरेण्ट व्यवसायीको पेशा नै संकटमा पर्न गएकोले व्यवसायीहरुलाई घरभाडामा ५० प्रतिशत छुट दिन माग गरिएको छ ।
होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ रुपन्देहीको सोमवार बसेको विशेष बैठकले कोरोना भाईरसका कारण होटल व्यवसायी धरासायी भएको र यसको न्युनिकरण नहुदाँसम्म घर धनीहरुलाई साविकको भाडामा ५० प्रतिशत छुट गरी व्यवसायीलाई सहयोग गर्न आह्वान गर्ने निर्णय गरेको अध्यक्ष समुन्द्र जिसी र महा सचिव माधव कुमार खनालद्धारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।
त्यसै गरि बैक तथा वित्तिय सस्थाहरुवाट होटल व्यसायीले लिएको व्यवसायीक कर्जाको व्याजमा सहुलियत प्रदान गर्न पनि वैठकले माग गरेको छ । नोबल कोरोना भाईरसको संक्रमण भै विरामीलाई आईसोलेशनमा राख्न प्रदेश सरकारलाई आश्यक परेमा होटल व्यवसायीले आफना होटल खाली गरि उपलब्ध गराउन सक्ने समेत वैठकले निर्णय गरेको विज्ञप्तिमा उल्लेख गरिएका छ । साथै कोरोना भाईरसको संक्रमणवाट सुरक्षिरहन अपनाउनु पर्ने सजकतामा व्यवसायीहरु गम्भिर हुनपनि आह्वान गरिएको छ ।

≪ Previous Post

समितिका चौकी ईन्चाज गुरुङको निधनमा शोक सभा

Next Post ≫

कोरोनाको प्रकोपबाट बच्नका लागि मास्कको भर नपर्न चिकित्सकहरुको सुझाव

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क