Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ व्यापार संघद्वारा १२ सय विद्यार्थीलाई माक्स र साबुन वितरण
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

व्यापार संघद्वारा १२ सय विद्यार्थीलाई माक्स र साबुन वितरण

संसारपोस्ट संवाददाता · ३ चैत्र २०७६ · 0
व्यापार संघद्वारा १२ सय विद्यार्थीलाई माक्स र साबुन वितरण
90
SHARES
ShareTweet



बुटवल, ३ चैत
रुपन्देही व्यापार संघले कोरोना भाइरसको संक्रमण विरुद्ध जनचेतनामुलक कार्यक्रमलाई निरन्तरता दिदै आएको छ । यसैक्रममा संघले सोमवार बुटवलका दुई वटा सरकारी विद्यालयमा अध्ययनरत विद्यार्थी तथा शिक्षँक शिक्षिकाहरुलाई माक्स तथा सावुन वितरण गरेको छ ।
संघ अन्तरगतको बस्तुगत समिति कस्मेटिक तथा श्रृंगार वस्तुगत उपसमितिको आयोजनामा भएको सो कार्यक्रममा दुई विद्यालयका करिव १२ सय विद्यार्थी तथा शिक्षँक शिक्षिकाहरुलाई माक्स तथा सावुन वितरण गरिएको थियो । बुटवल उपमहानगरपालिका वडा नं. १ मा रहेका सरस्वती मा.वि. र बुटवल माविमा सो कार्यक्रम गरिएको थियो । संघकातर्फबाट सबै विद्यार्थी तथा शिक्ष्ँकशिक्षिकाहरुलाई माक्स तथा सावुन प्रदान गर्दै कोरोना भाइरसबाट बच्न अपनाउनु पर्ने साबधानीका बारेमा सचेत गराइएको थियो ।
कार्यक्रममा बोल्दै संघका अध्यक्ष यमलाल लोहनीले कोरोनाबाट आंतकित भएर होइन कि त्यसबाट सचेत हुदै साबधानी अपनाउन आग्रह गर्नु भयो । उहाले साना बालबालिकाहरुको जिवन रक्षाका लागि संघले सामाजिक उत्तरदायित्व बहन गर्ने उद्देश्यले विद्यालयलाई केन्द्रमा राखेर कार्यक्रम गरेको जानकारी गराउनु भयो ।
सरस्वती निमावि र बुटवल माविमा छुट्टाछुटै कार्यक्रमको आयोजना गरि माक्स तथा साबुन वितरण गर्दै सचेत हुन आग्रह गरिएको थियो । कार्यक्रममा बुटवल माविका प्रधानाध्यापक अखतरमुल्लाहा खा, सरस्वती निमाविका प्रधानाध्यपक तुल्सीराम भण्डारी लगायत बोल्नु भएको थियो ।
कार्यक्रम कस्मेटिक तथा श्रृंगार वस्तुगत उपसमितिका संयोजक नियामत अलिको अध्यक्षता, सहसंयोजक गोकुल ज्ञवालीको स्वागत तथा सचिव विजय सुवेदीको सञ्चालनमा भएको थियो ।

≪ Previous Post

कोरोनाको वहानामा कालो वजारी, सरकारले प्रभावकारी अनुगमन गर्न माग

Next Post ≫

समितिका चौकी ईन्चाज गुरुङको निधनमा शोक सभा

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क