Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ नारी दिवसको अवसरमा लर्ड बुद्धद्वारा बुटवलमा दन्त शिबिर
यातायात ब्यवसायी महासंघ रुपन्देहीको अध्यक्षमा श्रेष्ठ निर्वाचित

यातायात ब्यवसायी महासंघ रुपन्देहीको अध्यक्षमा...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
आयल निगमको वार्षिकोत्सवमा उत्कृष्ट ब्यवसायी र चालकलाई सम्मान

आयल निगमको वार्षिकोत्सवमा उत्कृष्ट ब्यवसायी...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
श्रीङ्गेश्वर  धाम तिलोत्तमाको नवौं साधारणसभा सम्पन्न

श्रीङ्गेश्वर  धाम तिलोत्तमाको नवौं साधारणसभा...

धर्म/सस्कृति प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

नारी दिवसको अवसरमा लर्ड बुद्धद्वारा बुटवलमा दन्त शिबिर

संसारपोस्ट संवाददाता · २६ फाल्गुन २०७६ · 0
नारी दिवसको अवसरमा लर्ड बुद्धद्वारा बुटवलमा दन्त शिबिर
80
SHARES
ShareTweet

बुटवल,२६ फागुन

रुपन्देहीको बुटवलमा १ सय दशौं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा निःशुलक स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । विशेष गरेर महिला, बालबालिका र वृद्ववृद्वाहरुको लागि निःशुल्क दत्त परिक्षण शिविर सञ्चालन गरिएको हो । बुटवलमा सञ्चालित लर्ड बुद्ध डेण्टल क्लिनिकले महिला दिवसको अवसरमा आइतबार र सोमावार गरी दुइ दिने निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको हो । पहिलो दिन आइतबार १ सय ७ जनाको उपचार गरिएको डाक्टर महिमा भुसालले जानकारी गराउनुभएको छ । डाक्टर भुसालका अनुसार दांत, मुख र गिजाको समस्या भएका बिरामीहरुको स्वास्थ्य परिक्षण गरी औषधीसमेत उपलब्ध गराइएको छ । दुइ दिनसम्म चल्ने उक्त स्वास्थ्य शिविरमा डाक्टर दिनेश दर्नाल, डाक्टर भुसाल र डाक्टर तिर्थनारायण शाहाले चेकजांच गर्नुभएको थियो । ३ सय बढी जनाको दांत, मुख र गिजाको उपचार गर्ने लक्ष्य अनुसार पहिलो दिन १ सय ७ जनाको उपचार गरिएको लर्डबुद्व डेण्टल क्लिनिक सञ्चालक पे्रम शर्माले जानकारी गराउनुभयो । अत्याधुनिक प्रविधिबाट दांत, मुख र गिजाको उपचार गरिएको सञ्चालक शर्माले बताउनुभयो ।

≪ Previous Post

बिरामी २ महिलालाई लायनेश क्लवद्वारा आर्थिक सहायता प्रदान

Next Post ≫

तिलोत्तमा नगरपालिकाद्वारा वजार अनुगमन

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क