Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अपराध ≫ भवन निर्माणमा कु ?तत्वको षडयन्त्र
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

भवन निर्माणमा कु ?तत्वको षडयन्त्र

संसारपोस्ट संवाददाता · २० फाल्गुन २०७६ · 0
भवन निर्माणमा कु ?तत्वको षडयन्त्र
50
SHARES
ShareTweet


बुटवल २० फागुन
नगरपालिकाले प्रदान गरेको जग्गामा भवन निर्माण गर्ने क्रममा कु ?तत्वले नियोजित रुपमा षडयन्त्र गरेको आरोप तिलोत्तमा चेम्वर अफ कमर्स लगाएको छ ।
तिलोत्तमा नगरपालिकाले पूर्व सहमती अनुसार भवन निर्माणका लागि उपलब्ध गराइएको जग्गामा कार्यालय भवन निर्माणमा अबरोध गरिएको भन्दै मंगलवार पत्रकार सम्मेलन गरि कु तत्वले अवरोध गरेको सार्वजनिक गरिएको हो ।
मणिग्राम स्थित कार्यालयमा तिलोत्तमा चेम्वर अफ कमर्सले भवन निर्माण गर्न लागेको समयमा स्थानीय आमा समुहको नाममा अवरोध गरिएको संस्थाका अध्यक्ष जेपी कंडेलले बताउनु भयो ।
अध्यक्ष कंडेलले तिलोत्तमा नगरपालिकाको २०७२ चैत्र ३० गतेको सर्वदलिय बैठकले तिलोत्तमा उधोग बाणिज्य संघ र तिलोत्तमा चेम्वर अफ कमर्सलाई लिजमा उपलब्ध गराउने निर्णय भएको र त्यसकै आधारमा भवन निर्माण गर्न लागिएको बताउनु भयो ।
तिलोत्तमा उधोग बाणिज्य संघ र चेम्वर अफ कमर्सले एउटै निर्णयले पाएको जग्गामा एउटा संस्थाले भवन बनाउन पाउने र अर्कोले नपाउने कुरा न्याय संगत नभएको अध्यक्ष कंडेलले बताउनु भयो ।
नगरपालिकाको २०७२ साल चैत्र ३० गतेको सर्वदलिय बैठकले तिलोत्तमा नगरपालिका वडा नं ५ स्थीत राधाकृष्ण टोलमा रहेको कित्ता नं ६४ बाट ५ कट्ठा र उधोग बाणिज्य संघलाई मंगलापुर स्थीत राम जानकी मन्दिर देखि दक्षिण तर्फ ५ कट्ठा जग्गा लिजमा उपलब्ध गराउने निर्णय गरेको छ ।
भवन निर्माण गर्न डेढ करोडको लागत इस्टिमेट समेत गरिएको पत्रकारसम्मेलनमा बताईएको हो ।

≪ Previous Post

प्रदेश ५ सरकारको कृषि, भुमि ब्यवस्था तथा सहकारी मन्त्रालय २७ वटा परियोजना छनौट ,४१ करोड अनुदान रकम विनियोजन

Next Post ≫

तिलोत्तमाका १० वटा वडा शुन्य पोलिथिन घोषणा

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क