Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अपराध ≫ कवाडी बोराको खातले च्यापिएर रुपन्देहीमा एकै परिवारका ४ जनाको मृत्यु
यातायात ब्यवसायी महासंघ रुपन्देहीको अध्यक्षमा श्रेष्ठ निर्वाचित

यातायात ब्यवसायी महासंघ रुपन्देहीको अध्यक्षमा...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
आयल निगमको वार्षिकोत्सवमा उत्कृष्ट ब्यवसायी र चालकलाई सम्मान

आयल निगमको वार्षिकोत्सवमा उत्कृष्ट ब्यवसायी...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
श्रीङ्गेश्वर  धाम तिलोत्तमाको नवौं साधारणसभा सम्पन्न

श्रीङ्गेश्वर  धाम तिलोत्तमाको नवौं साधारणसभा...

धर्म/सस्कृति प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

कवाडी बोराको खातले च्यापिएर रुपन्देहीमा एकै परिवारका ४ जनाको मृत्यु

संसारपोस्ट संवाददाता · १६ माघ २०७६ · 0
कवाडी बोराको खातले च्यापिएर रुपन्देहीमा एकै परिवारका ४ जनाको मृत्यु
100
SHARES
ShareTweet

बुटवल १६ माघ
सुन्दा पनि अचम्म लाग्ने वोराले च्यापिएर परिकारका सवै सदस्यको एकै चिहान भएको छ । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–६ गल्लामण्डी पिपरहियामा भाडामा बस्दै आएका कवाडी वोराको काम गर्ने एकै परिवारका ४ जनाको वोराले च्यापिएर मृत्यु भएको छ ।
आफैँले जम्मा गरेका कवाडका बोराको खात पल्टिएर च्यापिँदा भारतीय नागरिकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा भारतको बिहार राज्यको बलियास्थित तपनीगाउँका ३० वर्षीय सहजाद हुसेन, उनकी श्रीमती २६ वर्षीया सद्धाव खातुन, ६ वर्षीय छोरा सुल्तान र दुई वर्षीया छोरी सहिना मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।
उनिहरुको आफैँले सङ्कलन गरेर राखेको बोराको थुप्रो पल्टिँदा खाटमा सुतेका उनीहरुको निस्सिएर मृत्यु भएको प्रहरीले अनुमान लगाएको छ । विहान अवेर सम्म नउठेपछि सोही घरकै अर्को कोठामा वस्ने दाजु भाउज्युले उठाउन खोज्दा घटना भएको थाहा भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी नायव उपरिक्षक खडक बहादुर खत्रीले बताउनु भयो ।
उनीहरुको शव पोष्ट माटमका लागि भैरहवास्थित भीम अस्पतालमा राखिएको प्रनाउ खत्रीले बताउनु भयो ।

≪ Previous Post

मुख्य मन्त्री पोखरेलद्धारा शहीद दिवसको शुभकामना सन्देश जारी

Next Post ≫

सुकुम्वासी वस्तीको विद्यालयलाई सहयोग गर्न आग्रह

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क