Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ शाइन रेसुंगा बैंकका ग्राहकलाई उपचार शुल्कमा १० प्रतिशत छुट
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

शाइन रेसुंगा बैंकका ग्राहकलाई उपचार शुल्कमा १० प्रतिशत छुट

संसारपोस्ट संवाददाता · १५ माघ २०७६ · 0
शाइन रेसुंगा बैंकका ग्राहकलाई उपचार शुल्कमा १० प्रतिशत छुट
90
SHARES
ShareTweet

बुटवल १५ माघ
शाइन रेसुंगा डेभलपमेण्ट बैक लि. र बांकेको नेपालगञ्ज मेडिकल कलेज बीच बैंकका ग्राहकलाई उपचार सेवामा छुट दिने सम्झौता भएको छ । सम्झौता अनुसार शाइन रेसुंगा डेभलपमेण्ट बैंकका खातावाल ग्राहकहरुले उक्त मेडिकल कलेजमा उपचार गराउंदा लाग्ने शुल्कमा १० प्रतिशत छुट पाउने छन् ।
मेडिकल कलेजले बैंकका ग्राहकहरुको स्वास्थ्य जांच, प्याथोलोजी, शल्यक्रिया र रेडियोलोजी शुल्कमा १० प्रतिशत छुट दिने छ । सम्झौता पत्रमा शाइन रेसुंगा डेभलपमेण्ट बैक लि.का प्रमुख कार्यकारी अधिकृत प्रकाश पौड्याल र नेपालगञ्ज मेडिकल कलेजका प्रबन्ध निर्देशक डा.सुरेशकुमार कनौडियाले बुधबार हस्ताक्षर गर्नु भएको हो ।
सम्झौतापछि बैंकका जुनसुकै शाखाका खातावालले यो छुट सुविधा पाउने छन् । राष्ट्रियस्तरको विकास बैंकमा स्तरोन्नति भएसंगै शाइन रेसुंगाले आफ्ना ग्राहकलाई अत्याधुनिक बैंकिङ सुविधा सहित अन्य सेवा थप्दै जाने नीति अनुसार नेपालगञ्ज मेडिकल कलेजसंग सम्झौता गरिएको बैंकका प्रमुख कार्यकारी अधिकृत पौड्यालले बताउनु भयो ।
प्रदेश ५ का १० जिल्लामा मात्रै बैंकका तीनलाख ८१ हजार जना ग्राहक छन् । प्रदेश ५ मा सबैभन्दा धेरै ग्राहक संख्या भएको प्रदेशको पहिलो राष्ट्रियस्तरको बैंकसंग सामाजिक उत्तरदायित्व अन्तर्गत सहकार्य गरिएको मेडिकल कलेजका प्रबन्ध निर्देशक कनौडियाले बताउनु भयो ।

≪ Previous Post

राममणि कप फूटबलको उपाधि आयोजक राममणि नीलोलाई

Next Post ≫

तिलोत्तमा व्यापार मेलामा सरसफाईलाई बिशेष प्राथमिकता

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क