Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ भुकम्प सुरक्षा दिवसमा सचेतनामूलक कार्यक्रम
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

भुकम्प सुरक्षा दिवसमा सचेतनामूलक कार्यक्रम

संसारपोस्ट संवाददाता · २ माघ २०७६ · 0
भुकम्प सुरक्षा दिवसमा सचेतनामूलक कार्यक्रम
50
SHARES
ShareTweet


नवलपुर, २ माघ । २२ औं भुकम्प सुरक्षा दिवसको अवसरमा विहीबार पूर्वी नवलपरासीको कावासोतीमा प्रभात फेरी गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय नवलपुरको आयोजनामा विभिन्न संघसंस्थाको सहभागितामा र्याली निकालिएको थियो ।
र्याली फलफूल चोकबाट इन्द्रचोक पुगी कोण सभामा परिणत भएको थियो । र्यालीमा कावासोतीमा रहेका विभिन्न संघसंस्थाका प्रतिनिधि, पत्रकार, सुरक्षाकर्मी लगायतको सहभागिता रहेको थियो ।
फलफूल चोकमा भएको कोण सभामा हात्तीखोरमा रहेको नेपाली सेनाको टोलीले भुकम्पको बेलामा कसरी उद्दारमा जुट्ने र कसरी आफूलाई सुरक्षित राख्ने भनेर छोटो सडक नाटक प्रस्तुत गरेको थियो ।


कार्यक्रममा विभिन्न संघसंस्थाका प्रतिनिधिहरुले भुकम्पबाट बच्नका लागि सबै सजग हुनु पर्नेमा जोड दिएका थिए ।
नवलपुर जिल्लामा २०७२ सालको भुकम्पले ठूलो क्षति भएको थियो । नवलपुर जिल्ला पनि भुकम्पबाट उच्च जोखिमको जिल्लामा पर्दछ । तथापि अझै पनि नवलपुर जिल्लामा सरकारी संरचना र नयाँ बनेको भवन बाहेक अन्य भवनहरु खासै भुकम्प प्रतिरोधात्मक बन्न नसकेको राष्ट्रिय पुननिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाई कार्यालयका इन्जिनियर ज्ञान प्रसाद उपाध्यायले बताउनु भयो ।

≪ Previous Post

जाडोमा सुकुम्बासीलाई न्यानो कपडा वितरण

Next Post ≫

गैडाकोटमा माघ १५ देखि गैडाकोट महोत्सव

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क